एजेन्सी – अमेरिकी ‘टिभी क्विन’ ओप्रा विन्फ्रेले एउटा ट्विटकै कारण दुई करोड डलर कमाएकी छन् । नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जाल ट्विटको प्रयोग बढ्दो छ । त्यसैले पनि यसलाई अपत्यारिलो रुपमा लिन सकिन्छ । तर, ओप्राले चाहिँ ट्विटरकै माध्यमबाट पैसा कमाइन् । खासमा ओप्राले ट्विटरमा एउटा भिडियो पोस्ट गरेकी थिइन् । त्यसमा उनले रोटी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Wednesday, February 3, 2016
जसले एउटा ट्विटबाट कमाइन २ करोड डलर !
पारसकी थाइ प्रेमिकाले लेखिन् ‘मेरो छोराको बाबु नेपालमा छन्’
काठमाडौं, २० माघ । पूर्वयुवराज पारस शाहकी थाई प्रेमिका कन्निका चाइसनले आफ्नो छोराको बाबु नेपालमा भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कन्निकाले आफ्नो छोराको बाबु नेपालमा भएको र उनलाई आफ्नो छोरोले धेरै सम्झने गरेको समेत उल्लेख गरेकी छिन् । करिव एक बर्ष पहिले थाइल्याण्डबाट पूर्वयुवराज पारस शाह नेपाल फर्केका थिए । पारस ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भारतले जुरायो नेपालको नाकाबन्दी हटाउने साइत
काठमाण्डु, २० माघ– प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासहित सरकारका मन्त्री तथा कतिपय राजनीतिक दलका नेताले भारतीय नाकाबन्दी केही दिनमै खुल्ने भाषण धेरैपटक गरिसके । तर अहिलेसम्म नाकाबन्दी जारी छ । आफूले भनेको समयमा नाकाबन्दी नहटेर होला नेताहरु अहिले त्यसबारे बोल्नै छाडेका छन् । सर्वसाधारणले आजै र भोलि नै नाकाबन्दी हट्छ भन्ने नेताका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेवानिलाई अख्तियारको निर्देशन : समयमा समान डेलिभरी नगरे क्षतिपूर्ति देउ
२० माघ, काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमलाई निश्चित समयमा डेलिभरी गर्न नसकेको सामानको क्षतिपूर्ति दिन सुझाव दिएको छ । अख्तियारले विमानस्थलको अनुगमन तथा निरिक्षण पश्चात यस्तो सुझाव दिएको हो । समयमा सामान डेलिभरी हुन नसक्दा यात्रु तथा व्यवसायीहरुले दुःख पाउँदै आएका छन् । तोकिएकै समयमा सामान डेलिभरी गर्न अख्तियारको सुझाव छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वाणिज्य बैंकको सीइअो बन्न क-कसले दिए अावेदन ?
२० माघ, काठमाडौं। पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा १६ जनाले आवेदन दिएका छन् । बैंकका निवर्तमान सीइओ, पूर्वबैंकर र बीमा कम्पनीमा काम गरिरहेका सीइअोरूले नै वाणिज्य बैैंकको सीइओका लागि आवेदन दिएकाे छनोट समितिले जनाएको छ । अर्थमन्त्रालयका सहसचिव कृष्ण देवकोटाको संयोजकत्वमा बैंकका २ जना सञ्चालक सम्मिलित सीइओ छनौट ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रेखाको तर्कः ‘चलचित्रले दर्शकलाई रुवाउने होइन, उर्जाशिल बनाउनुपर्छ’
आफ्नो निर्माणमा बनेको चलचित्रमा नायिका रेखा थापाले नारीको कथालाई विशेष रुपमा उठान गर्छिन् । चलचित्र भित्र आफै हाबी हुने रेखाले नारीको पक्षमा वकालत गरेका, लडाई लडेका दृश्यहरु देखाइन्छन् । उनै नायिका रेखा थापा आफूले बनाउने चलचित्रले दर्शकलाई उर्जाशिल बनाउने बताउँछिन् । रेखा भन्छिन्-‘जब कुनै दर्शक हलबाट निस्कन्छ, उसलाई चलचित्र हेरेपछि उर्जा थपिनुपर्छ । निराश भएका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
२२ उपसचिव सहसचिवमा बढुवा (सूचीसहित)
२० माघ, काठमाडौं । सरकारले २२ उपसचिवहरुलाई सहसचिवमा बढुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगको सिफारिसअनुसार महालेखा परीक्षकका सुवर्णप्रसाद ढकालसहित २२ जना निजामति कर्मचारीलाई सहसचिवमा बढुवा गरेको हो । हेर्नुस् सहसचिवमा बढुवा भएकाहरुको सूची सेना पनि बढुवा यसैगरी मन्त्रिपरिषद बैठकले महासेनानीहरु सञ्जयसिंह भण्डारी, पदमकुमार आङदम्बे र जितबहादुर गुरुङलाई सहायक रथीमा बढुवा गरेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
२०८८ सालपछि सक्रिय राजनीति छाड्ने गगन थापाको घोषणा
२० माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अबको १५ वर्षपछि मुलुक र पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् । आगामी १५ वर्षमा गगनको उमेर ५५ वर्षको हुनेछ । विद्यार्थी राजनीतिबाटै चर्चामा आएका गगन अहिले ४० वर्षका भए । उनले अबको १५ वर्ष देशका लागि आफूलाई समर्पित गर्ने र ५५ वर्ष उमेर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अमेरिकाबाट नेपाल उडेका पौडेल दुबईमा भेटिए
आरपी सहयात्री २० माघ, दुबई । दस महिनाअघि अमेरिका पुगेका भद्रुटार-३ नुवाकोटका ३४ वर्षीय पौडेल थरका एक व्यक्ति नेपाल फर्कने क्रममा दुबईमा अचानक हराए । बोस्टन एयरपोर्टबाट गत माघ ८ गते नेपाल प्रस्थान गरेका दुबई आएपछि एकाएक सम्पर्कविहीन भए । नेपाली समयअनुसार राति १०ः३० मा विमान अवतरण हुने समयतालिका अगि्रमरुपमा पाएका परिवारका सदस्यहरु विमानस्थलमा पर्खेर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सरकार असफल भयो, समर्थनबारे सोच्नुपर्छः राप्रपा नेता राणा
२० माघ, काठमाडौं । राप्रपा नेपालका बरिष्ठ नेता पशुपति शमसेर राणाले सरकार मुख्य विषयहरुमा असफल भएको बताएका छन् । अब सरकारलाई दिएको समर्थनबारे आफ्नो पार्टीले सोच्नु पर्ने उनले बताए । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा राप्रपा नेता राणाले भने-मधेस आन्दोलनलाई सम्बोधन गर्न र भूकम्प पछिको पुनर्निर्माणलाई तीव्र रुपमा अगाडि बढाउने सरकार असफल ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
आन्तरिक मामिलामा हस्तक्षेप नगर्न लालूप्रसादलाई युवा संघको चेतावनी
२० माघ, काठमाडौं । नेकपा एमाले सम्वद्ध युवा संघ नेपालले भारत विहानका राष्ट्रिय जनता दलका अध्यक्ष लाललूप्रसाद यादवको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । लालु र उनको पार्टीका उपाध्यक्ष रघुवंश प्रसाद सिंहको अभिव्यक्ति नेपालको सार्वभौमसत्तामाथि ठाडो हस्तक्षेप भएको र कूटनीतिक मर्यादा विपरित भएको युवा संघले बताएको छ । ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र खलल ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रेडक्रसले काभ्रेमा स्वास्थ्य चौकी भवन पुनर्निर्माण गर्ने
२० माघ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न गाविसमा भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य चौकीका भवन पुनर्निर्माण गर्ने भएको छ । कोरिएन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटीले प्रिफ्याव स्थास्थ्य चौकी भवन निर्माण गर्न लागेको हो । भूकम्पबाट क्षतिग्रस्त भएका काभ्रेपलाञ्चोक जिल्लाका ३४ स्वास्थ्य चौकी भवनमध्ये ज्याम्दी मण्डन, सानो वाङ्थली, खरेलथोक, गोठपानी, पोखरी चौरी, वाल्टिङ, रविओपी, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मन्त्रिपरिषद बैठकः सन्चार नीतिको मस्यौदा बनाउन समिति गठन
२० माघ, काठमाडौं । सरकारले सञ्चार नीतिको मस्यौदा बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठकले काशीराज दहालको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा प्रेस काउन्सील र नेपाल पत्रकार महासंघका अध्यक्ष छन् ।....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पूर्वन्यायाधीशको आग्रहः हे भगवान ! नेताको घर जलाउनेलाई सदबुद्धि देऊ !
२० माघ, काठमाडौं । पूर्वन्यायाधीश गिरिशचन्द्र लालले मधेस आन्दोलनका नाममा कांग्रेस नेताहरुको घरमा भएको आगजनीप्रति दुःख व्यक्त गरेका छन् । उनले नेताहरुका घरमा आगजनी गर्नेहरुलाई भगवानले सदबुद्धि प्रदान गरुन् भन्ने कामना पनि गरेका छन् । जनकपुरमा कांग्रेस पूर्वमहामन्त्री विमलेन्द्र निधि, नेताहरु आनन्दप्रसाद ढुंगाना, लिला कोइराला, महेन्द्रनारायण निधि लगायतका घरहरुमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा र आगजनी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
काँग्रेस नेताको घर जलाइएकोप्रति देउवाको आपत्ती
२० माघ, काठमाडौं । मधेसी मोर्चाका कार्यकर्ताद्वारा जनकपुरमा काँग्रेस नेताहरुको निजी निवासमा भएको तोडफोडप्रति नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले खेद व्यक्त गरेका छन् । नेपाली काँग्रेसको आसन्न महाधिवेशनको तयारी स्वरुप गाँउ तथा नगर अधिवेशन भइरहेका बेलामा तराई क्षेत्रमा कांग्रेस नेताहरुलाई प्रबेशमा रोक लगाउने तथा भौतिक आक्रमण गर्ने कार्यप्रति भत्र्सना गरेका छन् । हिजो जनकपुरमा मधेसी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
जनकपुरमा बमको हल्लाले सर्वसाधारण त्रसित
२० माघ, धनुषा। जनकपुरको जानकीचोकमा बम रहेको हल्ला चलेपछि जनकपुर बजारमा त्रास छाएको छ । जानकी मन्दिर नजिकै रहेको जानकी चोक आसपासमा बम रहेको हल्ला एकाएक फैलिएको थियो । बमको हल्ला फैलिएपछि जनकपुरमा ठुलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बम राखिएको हल्लामात्रै भएको र सुरक्षा खतरा उत्पन्न गर्ने कुनै बस्तु नभेटिएको जिल्ला प्रहरी कार्यलय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)