काठमाण्डु, २० माघ– प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासहित सरकारका मन्त्री तथा कतिपय राजनीतिक दलका नेताले भारतीय नाकाबन्दी केही दिनमै खुल्ने भाषण धेरैपटक गरिसके । तर अहिलेसम्म नाकाबन्दी जारी छ । आफूले भनेको समयमा नाकाबन्दी नहटेर होला नेताहरु अहिले त्यसबारे बोल्नै छाडेका छन् । सर्वसाधारणले आजै र भोलि नै नाकाबन्दी हट्छ भन्ने नेताका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment