Wednesday, February 3, 2016

सरकार असफल भयो, समर्थनबारे सोच्नुपर्छः राप्रपा नेता राणा

  २० माघ, काठमाडौं । राप्रपा नेपालका बरिष्ठ नेता पशुपति शमसेर राणाले सरकार मुख्य विषयहरुमा असफल भएको बताएका छन् । अब सरकारलाई दिएको समर्थनबारे आफ्नो पार्टीले सोच्नु पर्ने उनले बताए । रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा राप्रपा नेता राणाले भने-मधेस आन्दोलनलाई सम्बोधन गर्न र भूकम्प पछिको पुनर्निर्माणलाई तीव्र रुपमा अगाडि बढाउने सरकार असफल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment