काठमाडौँ । नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ मोर्चामा आबद्ध आन्दोलनरत दलका सांसदहरुले उठेर विरोध जनाएका थिए। त्यसलगत्तै सभामुख घर्तीले मोर्चाका सांसद दिलबहादुर नेपालीलाई बोल्न समय प्रदान गरे । सांसद नेपालीले
from Nepal123.com - मोर्चाद्धारा संसद बहिष्कार
Wednesday, June 29, 2016
मोर्चाद्धारा संसद बहिष्कार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार
हास्यव्यङ्ग्य कलाकार किरण केसीले आज आफ्नो जन्मदिन मनाए । जन्मदिनको दिनमा किरण केसीले “सुनसानका लागी हास्यव्यङ्ग” नामक एक कार्यक्रमको आयोजना समेत गरेका छन्। हरेक वर्ष किरण केसी आफ्नो जन्मदिनको दिन हास्यव्यङ्ग क्षेत्रमा र पत्रकारिताका क्षेत्रमा अग्रसर १-१ ब्यक्तिहरुलाई सम्मानित गर्दै आएका थिए । यसरी नै यो वर्ष पनि उनले हास्यव्यङ्ग क्षेत्रबाट बसुन्धरा भुसाल र पत्रकारिताबाट
from Nepal123.com - जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार
from Nepal123.com - जन्मदिनमा किरण केसीलाई कुखुरा उपहार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
अर्थमन्त्री र प्लाष्टिक उत्पादक संघबीच भेटवार्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र नेपाल प्लाष्टिक उत्पादक संघका अध्यक्ष सरद शर्मा सहित पदाधिकारीको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई भेट गरि पोलिथिनका झोलाको प्रतिवन्ध लगाउने सरकारी निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ । प्रतिनिधिमण्डलले, कानुनी इजाजत लिई सञ्चालनमा रहेका उद्योगका उत्पादनहरु काठमाडौं उपत्यकामा
from Nepal123.com - अर्थमन्त्री र प्लाष्टिक उत्पादक संघबीच भेटवार्ता
from Nepal123.com - अर्थमन्त्री र प्लाष्टिक उत्पादक संघबीच भेटवार्ता
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
राष्ट्रिय सहमतिको सरकार तत्काल आवश्यकः मन्त्री गजुरेल
भीमदत्तनगर । कृषिमन्त्री हरिबोल गजुरेलले तत्काल राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरले आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गजुरेलले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न, निर्वाचन गराउन, संविधान कार्यान्वयनका साथै संवैधानिक सङ्कट आउन नदिन तत्काल दलबीच सहमति भएर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्नेमा जोड
from Nepal123.com - राष्ट्रिय सहमतिको सरकार तत्काल आवश्यकः मन्त्री गजुरेल
from Nepal123.com - राष्ट्रिय सहमतिको सरकार तत्काल आवश्यकः मन्त्री गजुरेल
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन
काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चार जिल्ला र एक क्षेत्रको अधिवेशन अझै हुन सकेको छैन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा आन्तरिक विवादका कारण सात जिल्लाको अधिवेशन हुन सकेको थिएन । गत जेठ २२ गते बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले असार पहिलो हप्तासम्म महाधिवेशन सम्पन्न गर्न परिपत्र गरे पनि असारको तेस्रो
from Nepal123.com - कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन
from Nepal123.com - कांग्रेसको चार जिल्लाको अधिवेशन हुन सकेन
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
डेढ बर्ष देखी नेपाल सस्कृत विश्वविद्यालयमा लागेको ताला खुल्यो
तुलसीपुर, १६ असार । डेढ बर्षदेखि नेपाल संस्कृत विश्व विद्यालय केन्द्रीइ कार्यलय बिजौरीमामा लगाईएका ताला बुधबार खुलेका छन् । बिभिन्न बिद्यार्थी तथा कर्मचारी संगठनले लगाएका ताला बुधबार दिउँसा १ बजे सांसदहरुले फोडेका हुन । नेपाल संस्कत विश्वविद्यालयमा बिगत १८ महिना देखी लागेका ताला बुधबार फोडिएको हो । नेपाल संस्कृत विश्व विद्यालयको केन्द्रिय कार्यालयको मुलगेटमा गत
from Nepal123.com - डेढ बर्ष देखी नेपाल सस्कृत विश्वविद्यालयमा लागेको ताला खुल्यो
from Nepal123.com - डेढ बर्ष देखी नेपाल सस्कृत विश्वविद्यालयमा लागेको ताला खुल्यो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
जोकोभिक र फेडेरर तेस्रो चरणमा
एजेन्सी, लण्डन । विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिक र विश्व नम्बर तीन स्विस खेलाडी रोजर फेडेरर इंग्ल्यान्डमा जारी विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको दोस्रो चरणको खेलमा फ्रान्सका एड्रियन म्यानारिनोलाई सोझो सेटमा पराजित गर्दै तेस्रो चरणमा प्रवेश गरेका हुन् । २९ वर्षीय जोकोभिकले म्यानारिनोमाथी ६–४, ६–३ र ७–६ को सेटले
from Nepal123.com - जोकोभिक र फेडेरर तेस्रो चरणमा
from Nepal123.com - जोकोभिक र फेडेरर तेस्रो चरणमा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सुनको मूल्य ओरालो लाग्दा चांदीको बढ्यो
साताको पाँचौ दिन बिहिबार सुनको मूल्यमा गिरावट आएको छ भने चांदी महँगो भएको छ। संयुक्त बेलायत इयुबाट बाहिरिने निर्णयसंगै ह्वात्तै बढेको सुनको मूल्य केहि दिन यता सस्तो बन्दै गएको छ। बुधबार प्रति तोला ५८ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुन बिहिबार तोलामा ३ सय रुपैयाँले सस्तो भएर प्रति तोला ५८ हजार रुपैयाँमा कारोबार
from Nepal123.com - सुनको मूल्य ओरालो लाग्दा चांदीको बढ्यो
from Nepal123.com - सुनको मूल्य ओरालो लाग्दा चांदीको बढ्यो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
एघार लाख ७२ हजार भारुसहित एक पक्राउ
गौशाला, १६ असार । महोत्तरीमा सशस्त्र प्रहरीले गएराति ११ लाख ७२ हजार १० भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१२ मलिवारा बस्ने विमलेश पाण्डेय रहेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले बताए । गएराति करिब ९ बजेतिर नेपाल–भारत सीमामा अवस्थित महोत्तरीको मटिहानी बजारबाट मोटरसाइकलमा
from Nepal123.com - एघार लाख ७२ हजार भारुसहित एक पक्राउ
from Nepal123.com - एघार लाख ७२ हजार भारुसहित एक पक्राउ
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
एघार लाख ७२ हजार भारुसहित एक पक्राउ
गौशाला, १६ असार । महोत्तरीमा सशस्त्र प्रहरीले गएराति ११ लाख ७२ हजार १० भारतीय रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–१२ मलिवारा बस्ने विमलेश पाण्डेय रहेको सशस्त्र प्रहरी बल, सीमा सुरक्षा कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक सुन्दर खड्काले बताए । गएराति करिब ९ बजेतिर नेपाल–भारत सीमामा अवस्थित महोत्तरीको मटिहानी बजारबाट मोटरसाइकलमा
from Nepal123.com - एघार लाख ७२ हजार भारुसहित एक पक्राउ
from Nepal123.com - एघार लाख ७२ हजार भारुसहित एक पक्राउ
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सामाजिक सञ्जाल सगुन लगानीकर्ता खोज्दै
काठमाडौं, १६ असार । नेपाली लगानीमा अमेरिकामा स्थापित सामाजिक सञ्जाल सगुन डटकमले कम्पनीको पहिलो चरणको निष्कासन (आइपिओ)मा इच्छुक तथा योग्य लगानीकर्ताका लागि लगानीको अवसर खुल्ला गरेको छ । वासिङ्टन डिसीमा प्रधान कार्यालय रहेको सगुनले लगानी गर्न चाहने योग्य लगानीकर्तालाई कम्तीमा पाँच हजार र बढीमा १८ हजार अमेरिकी डलर लगानी गर्ने अवसर प्रदान गरेको सगुनको नेपाल
from Nepal123.com - सामाजिक सञ्जाल सगुन लगानीकर्ता खोज्दै
from Nepal123.com - सामाजिक सञ्जाल सगुन लगानीकर्ता खोज्दै
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
नायिका निशा अधिकारीको गोप्य तस्विर सार्वजनिक, सोच्नै नसकिने यस्तो विषयमा किन हात हालिन् निशाले ?
काठमाडौं, १६ असार । नेपाली फिल्म खेलेर चर्चा कमाएकी नायिका निशा अधिकारीको कनेक्सन देश टुक्र्याउने अभियानमा जुटेका सीके राउतसँग रहेको खुलासा भएको छ । निशाले मंगलबार सीके राउतसँग भेट गरेर तराईलाई नेपालबाट टुक्र्याउने विषयमा गम्भीर वार्ता गरेको स्रोतले जनाएको छ ।अमेरिकामा बसेर फिल्मसम्बन्धी अध्ययन गरेकी निशाले सीके राउतलाई किन भेटिन् भनेर चर्चा हुन थालेको छ
from Nepal123.com - नायिका निशा अधिकारीको गोप्य तस्विर सार्वजनिक, सोच्नै नसकिने यस्तो विषयमा किन हात हालिन् निशाले ?
from Nepal123.com - नायिका निशा अधिकारीको गोप्य तस्विर सार्वजनिक, सोच्नै नसकिने यस्तो विषयमा किन हात हालिन् निशाले ?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
विज्ञापन र भ्रम
लक्ष्मण अधिकारी र डा. अरुणा उप्रेती कतिपय सञ्चार माध्यममा प्रकाशित सामग्री विज्ञापन हो कि समाचार सन्देश हो छुट्याउनै नसकिने हुन थालेका छन् । यसबाट सर्वसाधारण झुक्किइने र ठगिइने गरेका छन् । विज्ञापनलाई विज्ञापनकै रूपमा र समाचार वा अन्य सन्देशलाई त्यही रूपमा बुझिने गरी प्रस्तुत गर्नु आवश्यक छ । त्यस्तैगरी जनसञ्चारका माध्यमले पिन विज्ञापन सम्बन्धमा जनहितका
from Nepal123.com - विज्ञापन र भ्रम
from Nepal123.com - विज्ञापन र भ्रम
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी खोजी नष्ट गरिने
चितवन, १५ असार – चितवनमा चालु आर्थिक वर्षको अहिलेसम्ममा ८५ जनामा डेङ्गु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गएको साउनदेखि असार दोस्रो सातासम्ममा ८५ जना बिरामीमा डेङ्गु लागेको पाइएको हो । डेङ्गु पाइएपछि यहाँ कार्यालयले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाउन लागेको जनाएको छ । यो वर्ष डेङ्गु सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु
from Nepal123.com - डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी खोजी नष्ट गरिने
from Nepal123.com - डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी खोजी नष्ट गरिने
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बलात्कार र बहुविवाहका घटना बढ्यो
गोरखा, १५ असार – गोरखामा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना बढेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गत जनवरी महिनादेखि जुनसम्म जिल्लामा भएका घटनाबारे अर्धवार्षिक समीक्षा गर्दै बलात्कार र बहुविवाहका घटना बढेको जनाएको छ । इन्सेक प्रतिनिधि नरहरि सापकोटाका अनुसार छ महिनाको अवधिमा १४ वटा घटना भएको र तीमध्ये ११ वटा घटना जबर्जस्ती करणीका
from Nepal123.com - बलात्कार र बहुविवाहका घटना बढ्यो
from Nepal123.com - बलात्कार र बहुविवाहका घटना बढ्यो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
भूकम्प पीडितलाई दुई किस्तामा राहत दिने सहमति, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै
काठमाडौं । सत्ता र प्रतिपक्षबीच बुधबार भूकम्प पीडितलाइ दुई किस्तामा राहत अनुदान प्रदान गर्नेमा सहमति भएको छ । पीडितलाई घर निर्माणका लागि सुरुमा डेढ लाख रुपैयाँ र घर निर्माण सकिएपछि बाँकी पचास हजार गरी दुई किस्तामा रकम दिने सहमति भएको हो । संसद भवन नयाँ बानेश्वरमा नेताहरुबीच भएको बैठकमा यस्तो सहमति भएको हो । यो
from Nepal123.com - भूकम्प पीडितलाई दुई किस्तामा राहत दिने सहमति, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै
from Nepal123.com - भूकम्प पीडितलाई दुई किस्तामा राहत दिने सहमति, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
एन्डी मुर्रे विम्बल्डन टेनिसको दोस्रो चरणमा
एजेन्सी, लण्डन । बेलायती नम्बर एक खेलाडी एण्डी मुर्रे विम्बल्डन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार राती आफ्नै देशका लियाम ब्रोडीलाई पराजित गर्दै मुर्रे वर्षको तेस्रो ग्रान्ड स्लाम टेनिस प्रतियोगिता विम्बल्डनको दोस्रो चरणमा पुगेका हुन् । बेलायतको विम्बल्डनमा जारी प्रतियोगितामा दोस्रो बरियताका मुर्रेले पहिलो चरणको खेलमा ब्रोडीलाई ६– २, ६–३ र ६–४ को
from Nepal123.com - एन्डी मुर्रे विम्बल्डन टेनिसको दोस्रो चरणमा
from Nepal123.com - एन्डी मुर्रे विम्बल्डन टेनिसको दोस्रो चरणमा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
कृषि क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण : नेत्री कोइराला
काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको कृषि क्षेत्रको विकासका लागि युवाको ठूलो भूमिका रहेको बताएकी छिन। नेपाल विद्यार्थी सङ्घका नेता आनन्द त्रिपाठीको संयोजकत्वमा नेविसङ्घ विश्वभाषा इकाइ समितिले आज यहाँ आयोजना गरेको दहीच्यूरा खाने कार्यक्रममा बोल्दै नेत्री कोइरालाले युवा विकासका लागि सशक्त हुन आवश्यक रहेको औँल्याइन। उनले भने, “हामी सबै किसानका छोराछोरी हौँ, कृषिलाई
from Nepal123.com - कृषि क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण : नेत्री कोइराला
from Nepal123.com - कृषि क्षेत्रको विकासमा युवाको भूमिका महत्वपूर्ण : नेत्री कोइराला
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बाबुराम भट्टराईलाई टक्कर दिँदै अर्का भट्टराईले गरे नयाँ शक्तिको पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा
भक्तपुर, १५ असार– नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन् । भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गरे । नयाँ शक्ति पार्टीको विधान मङ्गलबारबाट लागू भएर प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको व्यवस्था भएलगत्तै भट्टराईले उम्मेदवारी घोषणा
from Nepal123.com - बाबुराम भट्टराईलाई टक्कर दिँदै अर्का भट्टराईले गरे नयाँ शक्तिको पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा
from Nepal123.com - बाबुराम भट्टराईलाई टक्कर दिँदै अर्का भट्टराईले गरे नयाँ शक्तिको पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
नेपाललाई आफ्नो दोस्रो घर मान्ने यी विदेशी नागरिक को हुन् ?
काडमाण्डु, १५ असार – हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर नेपालका भूकम्पपीडितलाई सहयोग गर्न फेरि नेपाल आइपुगेका छन् । गत वर्षको भूकम्पमा नेपालमै रहेका उनले यहाँको दृश्य भोगे र देखेपछि सहयोग गर्दै आएको उनी भूकम्पपछि छ पटक नेपाल आइसके । भूकम्पपीडित क्षेत्रका बासिन्दाका साथै त्यहाँ उनले बाटो, हेल्थपोस्ट, सामुदायिक भवन र विद्यालय निर्माणमा सहयोग
from Nepal123.com - नेपाललाई आफ्नो दोस्रो घर मान्ने यी विदेशी नागरिक को हुन् ?
from Nepal123.com - नेपाललाई आफ्नो दोस्रो घर मान्ने यी विदेशी नागरिक को हुन् ?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
निर्मल भट्राईले दिए नयाँ शक्ति नेपालको अध्यक्षमा उम्मेद्वारी
भक्तपुर, १५ असार । नयाँ शक्ति नेपालका अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले नयाँ शक्ति पार्टी अध्यक्षको उम्मेदवारको घोषणा गरेका छन् । बुधबार भक्तपुरमा उनले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले एक वर्षभित्र हुने पार्टीको महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार हुने घोषणा गरे । नयाँ शक्ति पार्टीको विधान मङ्गलबारबाट लागू भएर प्रत्यक्ष निर्वाचित पार्टी अध्यक्षको व्यवस्था भएलगत्तै
from Nepal123.com - निर्मल भट्राईले दिए नयाँ शक्ति नेपालको अध्यक्षमा उम्मेद्वारी
from Nepal123.com - निर्मल भट्राईले दिए नयाँ शक्ति नेपालको अध्यक्षमा उम्मेद्वारी
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान
रत्ननगर। चितवनमा चालु आर्थिक वर्षको अहिलेसम्ममा ८५ जनामा डेङ्गु देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार गएको साउनदेखि असार दोस्रो सातासम्ममा ८५ जना बिरामीमा डेङ्गु लागेको पाइएको हो । डेङ्गु पाइएपछि यहाँ कार्यालयले डेङ्गु सार्ने लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान चलाउन लागेको जनाएको छ । यो वर्ष डेङ्गु सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको
from Nepal123.com - डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान
from Nepal123.com - डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
टर्कीमा भएको आतंकवादी हमलामा ठूलो भाग्यले बाँचे ऋतिक रोशन
एजेन्सी– बुधबार टर्कीको विमानस्थलमा भएको आतंकवादी हमलामा पर्नबाट बलिउड नायक ऋतिक रोशन जोगिएका छन् । करिब ३६ जनाको मृत्यु र सयौँ घाइते भएको सो हमला हुनुभन्दा एक घण्टाअघिमात्र उनी त्यस विमानस्थलमा थिए । आफ्नो पहिलो फ्लाइट मिस भएपछि तनाबमा रहेका उनलाई विमानस्थलका स्टापले सहयोग गरेर अर्को फ्लाइट मिलाइदिएका थिए । यदि उनले अर्को फ्लाइट पाउदैनथेँ
from Nepal123.com - टर्कीमा भएको आतंकवादी हमलामा ठूलो भाग्यले बाँचे ऋतिक रोशन
from Nepal123.com - टर्कीमा भएको आतंकवादी हमलामा ठूलो भाग्यले बाँचे ऋतिक रोशन
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Booster rocket fires in key NASA test for Mars missions
The moon rises ahead of the second and final qualification motor (QM-2) test for the Space Launch System’s booster, on Tuesday, June 28, 2016, at Orbital ATK Propulsion Systems test facilities in Promontory, Utah. Photo: Bill Ingalls/NASA via AP CAPE CANAVERAL: NASA’s fireworks came early this year with a successful rocket test in Utah. On
from Nepal123.com - Booster rocket fires in key NASA test for Mars missions
from Nepal123.com - Booster rocket fires in key NASA test for Mars missions
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ
काठमाडौँ। हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर नेपालका भूकम्पपीडितलाई सहयोग गर्न फेरि नेपाल आइपुगेका छन् । गत वर्षको भूकम्पमा नेपालमै रहेका उनले यहाँको दृश्य भोगे र देखेपछि सहयोग गर्दै आएको उनी भूकम्पपछि छ पटक नेपाल आइसके । नेपालका भूकम्पपीडितलाई सहयोग गर्न फेरि नेपाल आइपुगेका हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर ।
from Nepal123.com - नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ
from Nepal123.com - नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस
काठमाडौ । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । असार महिनाको १५ गतेलाई मानो रोपेर मुरी फलाउने दिनका रुपमा सर्वत्र रोपाईं गरिँदै छ । यसै दिन रोपाहारले रोपाई सकिएपछि दही चिउरा खाने भएकाले यो दिन दहि च्यूरा खाने पर्वका रुपमा पनि प्रसिद्ध छ । असार १५ का दिन रोपाहार र किसानलाई निकै कामको चटारो
from Nepal123.com - आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस
from Nepal123.com - आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
आमाको हत्यापछि बुबा जन्मकैदमा परे, बिचल्लीमा नाबालक परे
जुम्ला, १५ असार – चन्दननाथ नगरपालिका–४ निवासी आमा दाना शाही (बुढ्थापा)को हत्या भएपछि नाबालक सीमा र सर्जन बुढ्थापा बिचल्लीमा परेका छन् । नाबालक सीमा र सर्जनका बुबा भक्तबहादुर बुढ्थापा पत्नी दाना हत्याको दोषी सावित भई ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदमा परेको र आमा पनि नरहेकाले नाबालक बुढ्थापा भाइबहिनी बिचल्लीमा परेका हुन् । गत फागुन १५ गते दाना
from Nepal123.com - आमाको हत्यापछि बुबा जन्मकैदमा परे, बिचल्लीमा नाबालक परे
from Nepal123.com - आमाको हत्यापछि बुबा जन्मकैदमा परे, बिचल्लीमा नाबालक परे
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
कार्यदल सहमती जुटाउन असफल, संसद बैठक फेरि स्थगित
तस्बिरः रासस काठमाडौं, १४ असार । संसद चलाउने तथा पुनःनिर्माण लगायतका विषयमा सहमती जुटाउन गठित कार्यदलको बैठक उपलब्धिहिन हुँदा संसद बैठक फेरि सरेको छ । बैठक अबवुधबार बिहान ११ बजे मात्रै बस्ने तय भएको छ । दलीय सहमति जुटाउन बिहान ८ बजेदेखिनै जुटेका कार्यदल सदस्यहरुले साँझ सम्म समेत निष्कर्ष निकाल्न नसकेपछि बैठक सरेकाे छ ।
from Nepal123.com - कार्यदल सहमती जुटाउन असफल, संसद बैठक फेरि स्थगित
from Nepal123.com - कार्यदल सहमती जुटाउन असफल, संसद बैठक फेरि स्थगित
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बाबुरामले गरे नयाँ शक्तिमा कार्यविभाजन , को कहाँ परे ?
काठमाडौं । बाबुराम भट्राई नेतृत्वको नयाँ शक्ति नेपालले केन्द्रिय परिषदका सचिवालय सदस्यहरुकोकार्यविभाजन गरेको छ । यहि असार १० , १२ , १३ र १४ गते चार दिनसम्म काठमाण्डौंमा बसेको बैठकले केन्द्रिय परिषका सचिवालय सदस्यहरुको कार्यविभाजन गरेको हो । बैठकले अन्तरिम विधान अनुरुप अन्तरिम केन्द्रीय परिषद्को सचिवालयलाई केन्द्रीय कार्यकारी समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय कार्यकारी
from Nepal123.com - बाबुरामले गरे नयाँ शक्तिमा कार्यविभाजन , को कहाँ परे ?
from Nepal123.com - बाबुरामले गरे नयाँ शक्तिमा कार्यविभाजन , को कहाँ परे ?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)