काठमाडौं । सत्ता र प्रतिपक्षबीच बुधबार भूकम्प पीडितलाइ दुई किस्तामा राहत अनुदान प्रदान गर्नेमा सहमति भएको छ । पीडितलाई घर निर्माणका लागि सुरुमा डेढ लाख रुपैयाँ र घर निर्माण सकिएपछि बाँकी पचास हजार गरी दुई किस्तामा रकम दिने सहमति भएको हो । संसद भवन नयाँ बानेश्वरमा नेताहरुबीच भएको बैठकमा यस्तो सहमति भएको हो । यो
from Nepal123.com - भूकम्प पीडितलाई दुई किस्तामा राहत दिने सहमति, प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दै
No comments:
Post a Comment