अर्घाखाँची, १८ जेठ – सुक्खा याममा फैलिएको डढेलाले सयौँ घरसहित करोडौँको धनमाल नष्ट गरेको छ । सुख्खा याममा फैलिएको डढेलाले सन्धिखर्क नगरपालिकासहित २४ गाविसका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाभर एक सय ७४ घर र ९० गोठ आगाले जलेर पूर्ण रुपमा नष्ट भएको सहायक प्रजिअ चिरञ्जीवी घिमिरेले बताए । घरमा रहेका अन्नपात, लुगाफाटा सबै
from Nepal123.com - डढेलोले सात करोड क्षति
Monday, May 30, 2016
डढेलोले सात करोड क्षति
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
बहुउद्देश्य सहकारी संस्थामा लाखौँ चोरी
बर्दिया, १८ जेठ – शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एक अज्ञात समूहद्वारा १२ लाख ६९ हजार रुपैयाँको चोरी भएको छ । सोमबार राति १ बजेको समयमा बर्दिया जिल्ला सूर्यपटुवा गाविसस्थित शिव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा १२ जना अपरिचित व्यक्ति आई अफिसको चौकीदार योग्यबहादुर थापा क्षेत्रीलाई नियन्त्रणमा लिई शौचालयमा थुनी सहकारीमा रहेको १२ लाख ६९ हजार
from Nepal123.com - बहुउद्देश्य सहकारी संस्थामा लाखौँ चोरी
from Nepal123.com - बहुउद्देश्य सहकारी संस्थामा लाखौँ चोरी
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो
मुस्ताङ, १८ जेठ – पहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक सञ्चालनमा आएको छ । नियमित वर्षाका कारण मुस्ताङ र म्याग्दीको सिमानामा पर्ने घासामा पहिरोका कारण सडक भत्केपछि शनिबारदेखि अवरुद्ध सडक सोमबारदेखि सीधा सञ्चालनमा आएको हो । पहिरोले भत्काएको करिब १० मिटर सडक विभाग बागलुङको सहकार्यमा मर्मत पछि नियमित सवारीसाधन सञ्चालनमा आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी
from Nepal123.com - अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो
from Nepal123.com - अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
मनिषाको प्रेमी चौधरीको पोलीग्राफ हुने, ७ दिनको म्याद थप गरी अनुसन्धान
जेठ १५ । फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी‘आशिष’लाई प्रहरीले सात दिनकोे म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । शुक्रबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएपछि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए । प्रहरी उपरीक्षक चौधरीका अनुसार मनीषाको
from Nepal123.com - मनिषाको प्रेमी चौधरीको पोलीग्राफ हुने, ७ दिनको म्याद थप गरी अनुसन्धान
from Nepal123.com - मनिषाको प्रेमी चौधरीको पोलीग्राफ हुने, ७ दिनको म्याद थप गरी अनुसन्धान
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सरकारी कर्मचारीको तलब पाँच सय
जेठ १५ । सरकारी कर्मचारीले पाउने मासिक तलब रु ५०० मात्रै हो भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर कुरा साँचो हो । कञ्चनपुरको बेदकोट नगरपालिकाको धरमपुरस्थित सामुदायिक स्वास्थ्य इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगीले मासिक रु ५०० तलब थाप्दै आएका छन् । हालै इकाइमा नियुक्त गरिएका कार्यालय सहयोगी अन्जना केसीले मासिक तलबबापत रु ५०० पाउने गरेका
from Nepal123.com - सरकारी कर्मचारीको तलब पाँच सय
from Nepal123.com - सरकारी कर्मचारीको तलब पाँच सय
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
आठ सय ८७ कैदीलाई माफी
जेठ १५ । गणतन्त्र दिवसका अवसरमा आठ सय ८७ कैदीको भुक्तान हुन बाँकी कैदको सजायँ माफी दिएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा असल चालचलन भई कैदको सजायँ छोट्याउन योग्य र उपयुक्त देखिएका कैदीलाई माफी दिएकी हुन् । संविधानको धारा २७६ बमोजिम सजाय माफी दिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका
from Nepal123.com - आठ सय ८७ कैदीलाई माफी
from Nepal123.com - आठ सय ८७ कैदीलाई माफी
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
भारतमा तीन जना मिलेर नेपाली चेलीको अस्मिता लुटे
काठमाण्डु, १८ जेठ– एक नेपाली युवतीको भारतमा सामूहिक बलात्कार भएको छ । बाटो बिर्सिएर सहयोग माग्दा एक युवकले आफ्ना दुई साथीलाई बोलाएर त्यहाँसम्म आफै पुर्याइदिने भन्दै गाडीमा बलात्कार गरेर बाटोमा फालिदिएका हुन् । बलात्कार पछि साल्ट लेकको वैशाखी मोडमा भेटिएकी ती युवतीलाई एक ट्याक्सी चालकले नजिकैको वधाननगर प्रहरी चौकी पुयौएपछि उनले दिएको बयानका आधारमा
from Nepal123.com - भारतमा तीन जना मिलेर नेपाली चेलीको अस्मिता लुटे
from Nepal123.com - भारतमा तीन जना मिलेर नेपाली चेलीको अस्मिता लुटे
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
‘भद्र सहमति’ले बन्लान् त प्रचण्ड प्रधानमन्त्री ?
सत्ता साझेदार दल एमाओवादी र एमालेबीच भएको ९ बुँदे लिखित सहमति र ३ बुँदे भद्र सहमतिले प्रधानमन्त्री केपी ओलीको पद केही समयलाई जोगियो भने प्रचण्डलाई भावि प्रधानमन्त्रीको लाइनमा उभ्याएको छ । संसदको सबैभन्दा ठूलो दलसमेत रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै एमाओवादीको स्थायी समिति बैठकले केपी ओलीप्रतिको समर्थन फिर्ता लिने
from Nepal123.com - ‘भद्र सहमति’ले बन्लान् त प्रचण्ड प्रधानमन्त्री ?
from Nepal123.com - ‘भद्र सहमति’ले बन्लान् त प्रचण्ड प्रधानमन्त्री ?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
भक्तपुर। काठमाडौँबाट थिमितर्फ आउँदै गरेको तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–९ बस्ने २७ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए । गएराति १ बजे तीव्रगतिमा आएको तीन जना
from Nepal123.com - भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
from Nepal123.com - भक्तपुरमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
नेप्सेमा झिनो अंकको वृद्धि, के छ लगानीकर्ता डराउनुको कारण ?
जेठ १३। साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ भने झन्डै १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।कारोबार सुरु समय देखि नै निरन्तर ओरालो लागेको नेप्से ०।९१ अंकले बढेर १५२५।०९ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका समुहगत सूचकमा बैंक, होटेल बाहेक अन्य सबै सूचक बढेका छन। बाणिज्य बैंक
from Nepal123.com - नेप्सेमा झिनो अंकको वृद्धि, के छ लगानीकर्ता डराउनुको कारण ?
from Nepal123.com - नेप्सेमा झिनो अंकको वृद्धि, के छ लगानीकर्ता डराउनुको कारण ?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
धितोपत्र बोर्डले अझै सहज पार्यो हकप्रद निष्काशनको प्रक्रिया
जेठ १३। नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन प्रक्रियालाई थप सहज बनाएको छ। आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको पाँच कार्यदिन भित्र हकप्रद निष्कासनको स्वीकृति दिने व्यवस्था गरेको बोर्डले जनाएको छ। राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम चुक्ता पुंजी बढाउन बैंक तथा वित्तीय संस्थालाई सजिलो बनाउन बोर्डले यस्तो व्यवस्था गरेको जनाएको छ। हकप्रद निष्काशनको लागी निवेदन प्राप्त भएको
from Nepal123.com - धितोपत्र बोर्डले अझै सहज पार्यो हकप्रद निष्काशनको प्रक्रिया
from Nepal123.com - धितोपत्र बोर्डले अझै सहज पार्यो हकप्रद निष्काशनको प्रक्रिया
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
हकप्रदका लागि एनआइसी एशिया बैंकको आवेदन खुला, कसरी दिने आवेदन ?
जेठ १३। एनआइसी एशिया बैंकले हकप्रद शेयर निष्काशन गरेको छ। बैंकले ४ बराबर १ अर्थात २५ प्रतिशत प्रति कित्ता १ सय रुपैयाँका दरले ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद निष्काशन गरेको हो। बैशाख ३० गतेसम्म कायम रहेका एनआइसी एशिया बैंकका शेयरधनीले हकप्रद शेयरका लागी आवेदन दिन सक्नेछन। बैंकले हकप्रद शेयर निष्काशनका लागि
from Nepal123.com - हकप्रदका लागि एनआइसी एशिया बैंकको आवेदन खुला, कसरी दिने आवेदन ?
from Nepal123.com - हकप्रदका लागि एनआइसी एशिया बैंकको आवेदन खुला, कसरी दिने आवेदन ?
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सरकारले कांग्रेसको माग पुरा गरिदिने
काठमाण्डु, १८ जेठ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा बजेट प्रस्तुत हुनुभन्दा अघि सूचना चुहिएकाले छानबिन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेपछि सरकारले छानबिन समिति गठन गर्ने भएको छ । संसदमा बजेट प्रस्तुत हुनुअघि नै केही विषय बाहिर आएको भन्दै कांग्रेसले सोमबार लगातार चौँठो पटकसम्म संसद वैठक अवरुद्ध पार्दै छानबिन समिति बनन्दासम्म संसद चल्न
from Nepal123.com - सरकारले कांग्रेसको माग पुरा गरिदिने
from Nepal123.com - सरकारले कांग्रेसको माग पुरा गरिदिने
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
समिति बनाउन संसद बैठक एक बजेसम्मका लागि स्थगित, नयाँबानेश्वरमा अर्कै बैठक
फाइल तस्वीर काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले माग गरेअनुसार बजेट सार्वजनिक गर्नुअघि पत्रपत्रिकाले छापेको विषयमा छानविन गर्न समिति बनाउन प्रमुख दलहरू आन्तरिक गृहकार्यमा लागेपछि संसदको बैठक एक बजेसम्मका लागि स्थगित भएको छ । एक बजेपछि संसद बैठक बस्नेछ । कांग्रेसले माग गरेअनुसार बजेट चुहिएको बिषयमा छानविन गर्न आजै समिति बनाइनेछ ।
from Nepal123.com - समिति बनाउन संसद बैठक एक बजेसम्मका लागि स्थगित, नयाँबानेश्वरमा अर्कै बैठक
from Nepal123.com - समिति बनाउन संसद बैठक एक बजेसम्मका लागि स्थगित, नयाँबानेश्वरमा अर्कै बैठक
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
धादिङकी अनिताको सहयोगकै कारण सफल शल्यक्रिया
धादिङ, १८ जेठ । धादिङ जिल्ला तेङचेत गाविस २ निवासी भूकम्पका कारण विस्थापित भै पालमा रहेकी २१ बर्षिया जाममाया तामाङ (अस्पतालमा लेखिएको अनिता तामाङ) २ महिना अगाडि भात पकाउन दाउरा खोज्ने क्रममा रूखबाट लडेर घाँटीको जोर्नी फुस्किएका कारण विगत २ महिनादेखि नेपाल ट्रमा अस्पतालमा उपचार गराइरहेकी छिन । डाक्टर निलमकुमार खड्काका अनुसार उनको स्पाइनल इन्जुरीका
from Nepal123.com - धादिङकी अनिताको सहयोगकै कारण सफल शल्यक्रिया
from Nepal123.com - धादिङकी अनिताको सहयोगकै कारण सफल शल्यक्रिया
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
‘प्रेसर हर्न’ राख्ने सवारी चालकलाई कारवाही सुरु
काठमाडौं । काठमाडौं उपत्यका भित्र प्रेसर हर्न प्रयोग गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही थालेको छ । ध्वनी प्रदुषणको कारण सवारी साधनको प्रेसर हर्न देखिएको भन्दै महानगरिय ट्राफिक महाशाखाले मंगलबार देखि उपत्यका भित्र चल्ने सवारी साधनलाई विषेश निगरानी बढाएको महानगरिय ट्राफिक प्रमुख डीआईजी प्रकास अर्यालले बताए । “प्रेसर हर्नका कारण बाताबरण प्रदुषण मात्र हैन सडकमा
from Nepal123.com - ‘प्रेसर हर्न’ राख्ने सवारी चालकलाई कारवाही सुरु
from Nepal123.com - ‘प्रेसर हर्न’ राख्ने सवारी चालकलाई कारवाही सुरु
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
राप्रपाले स्थापना दिवस मनाउँदै, भाटभटेनीमा चियापान
काठमाडौं, १८ जेठ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आफ्नो स्थापना दिवस मनाउँदैछ । आफ्नो स्थापना दिवसका अवसरमा काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्केटमा राप्रपाले चियापान कार्यक्रम राखेको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । ‘पार्टी स्थापना भएको खुसीयालीमा शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम राखेका छौं’, उहाँले भन्नुभयो । चियापान कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छकसहित
from Nepal123.com - राप्रपाले स्थापना दिवस मनाउँदै, भाटभटेनीमा चियापान
from Nepal123.com - राप्रपाले स्थापना दिवस मनाउँदै, भाटभटेनीमा चियापान
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
ग्रीन सिटी अस्पतालमा नसा, पाठेघर र ओपन हार्ट सर्जरी निःशुल्क
काठमाण्डु, १८ जेठ – ग्रीन सिटी अस्पताल बसुन्धराले आगामी दिनमा स्वास्थसेवासम्बन्धी सामाजिक दायित्वका विभिन्न कार्यक्रमलाई तीव्रता दिने भएको छ । अस्पताल सञ्चालनको चार वर्षको अवधिमा उक्त अस्पतालले गरिब तथा विपन्न वर्गका १० जना मुटुरोगीलाई निःशुल्क औषधिसहित शल्यक्रिया सेवा प्रदान गरिसकेको छ । पछिल्लो पटक सिमेन्ट बोकेर दैनिक गुजारा गरिरहेका ओखलढुङ्गा कुन्तादेवीका कमल धमलाको निःशुल्क मुटुको
from Nepal123.com - ग्रीन सिटी अस्पतालमा नसा, पाठेघर र ओपन हार्ट सर्जरी निःशुल्क
from Nepal123.com - ग्रीन सिटी अस्पतालमा नसा, पाठेघर र ओपन हार्ट सर्जरी निःशुल्क
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
छानविन समिति बनाउन सरकार तयार
काठमाडौं । बजेट पहिले नै सार्वजनिक भएकाले छानविन समितिको माग राख्दै विपक्षीले लगातार संसदको बैठक अवरुद्ध गरेपछि सरकार छानविन समिति बनाउन तयार भएको छ । त्यसका लागि विहान ११ बजे बोलाइएको संसदको बैठक पनि सूचना टाँस गरेर १ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रमुख दलका प्रमुख सचेतकहरुले समिति गठनका लागि गृहकार्य भइरहेकाले संसदको बैठक
from Nepal123.com - छानविन समिति बनाउन सरकार तयार
from Nepal123.com - छानविन समिति बनाउन सरकार तयार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
दलहरुबीच नयाँ समझदारी आवश्यक छः सिटौला
एस खान नेपालगञ्ज । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयन र नयाँ संविधानलाई लिएर देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न दलहरुबीच नयाँ समझदारी आवश्यक रहेको बताएका छन् । नयाँ संविधान जारी गरिएपछिको सत्ता समिकरणको खेलले प्रमुख दलहरुबीच अविश्वास बढेकोले अब फेरि नयाँ समझदारी बन्नु पर्ने उनको जोड छ । मंगलवार नेपालगञ्जमा प्रेस युनियन बाँकेले आयोजना गरेको
from Nepal123.com - दलहरुबीच नयाँ समझदारी आवश्यक छः सिटौला
from Nepal123.com - दलहरुबीच नयाँ समझदारी आवश्यक छः सिटौला
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
नेपाली युवतीमाथि कोलकत्तामा गाडीभित्र समुहिक बलत्कार
एजेन्सी । एक नेपाली युवतीमाथि कोलकोत्तामा गाडीभित्र सामुहिक बलत्कार भएको छ । तीन बर्षदेखि कोलकोत्तामा बस्दै आएकी ती युवतीमाथि आइतबार राति सामुहिक बलत्कारमा परेकी हुन । आइतबार राति त्यहाँको साल्ट लेक एरियाबाट राति ११ बजे ट्याक्सी चढेर कफी सप जान निक्सेकी थिइन । सेक्टर भिको कलेज मोर नजिकै उनी झरिन् तर कहाँबाट जाने हो अलमलमा
from Nepal123.com - नेपाली युवतीमाथि कोलकत्तामा गाडीभित्र समुहिक बलत्कार
from Nepal123.com - नेपाली युवतीमाथि कोलकत्तामा गाडीभित्र समुहिक बलत्कार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Man killed, wife injured in Dolakha Khukuri attack
DOLAKHA: A man died and his wife sustained critical injuries in a khukuri attack at Mirge-5 of Chilaunekharka, Dolakha. According to the District Police Office, Dolakha, the deceased has been identified as Keshav Dahal (54) and injured as Sita Dahal. Police said that Amar Bahadur Tamang Lama had attacked the couple at around 6:30 am
from Nepal123.com - Man killed, wife injured in Dolakha Khukuri attack
from Nepal123.com - Man killed, wife injured in Dolakha Khukuri attack
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
स्थानीयवासी आफैँल चार किलोमिटर मोटरबाटो बनाए
पाल्पा, १८ जेठ – जिल्लाको विकट र दुर्गम मानिने अर्चलेका स्थानीयले चार किलोमिटर मोटरबाटो निर्माण गरेका छन् । स्थानीयको सक्रियतामा अर्चले गाविसको बदरभन्ज्याङदेखि रनगुवासम्मको बाटो निर्माण भएको छ । अर्चले गाविसको दुई लाख रुपैयाँ, संसद् विकास कोषको एक लाख ५० हजार रुपैयाँ, स्थानीय विभिन्न आमा समूहबाट एक लाख रुपैयाँ, लोकतान्त्रिक पञ्चेबाजा समूहबाट ८० हजार रुपैयाँ
from Nepal123.com - स्थानीयवासी आफैँल चार किलोमिटर मोटरबाटो बनाए
from Nepal123.com - स्थानीयवासी आफैँल चार किलोमिटर मोटरबाटो बनाए
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
पेट दुखेको निको पारिदिन्छु भन्दै झाँक्रिले गरे महिलाको बलात्कार
काभ्रे, १८ जेठ । काभ्रेमा एक पुरुषले पेट दुखेको निको पारिदिन्छु भन्दै महिलाको बलात्कार गरेका छन् । जिल्लाको शंखु पार्टीचौर गाविस ४ घर भएका ६५ बर्षिय बिलबहादुर लामाले स्थानीय ३५ बर्षिया एक महिलालाई आईतबार दिउसो आफ्नै डेरामा बलात्कार गरेपछि महिलाले प्रहरीकोमा दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको छ । पनौती नगरपालिका १० मा डेरा लिएर
from Nepal123.com - पेट दुखेको निको पारिदिन्छु भन्दै झाँक्रिले गरे महिलाको बलात्कार
from Nepal123.com - पेट दुखेको निको पारिदिन्छु भन्दै झाँक्रिले गरे महिलाको बलात्कार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
नसा, पाठेघर र ओपन हार्ट सर्जरी समेत निःशुल्क
काठमाडौं । ग्रीन सिटी अस्पताल बसुन्धराले आगामी दिनमा स्वास्थसेवासम्बन्धी सामाजिक दायित्वका विभिन्न कार्यक्रमलाई तीव्रता दिने भएको छ । अस्पताल सञ्चालनको चार वर्षको अवधिमा उक्त अस्पतालले गरिब तथा विपन्न वर्गका १० जना मुटुरोगीलाई निःशुल्क औषधिसहित शल्यक्रिया सेवा प्रदान गरिसकेको छ । पछिल्लो पटक सिमेन्ट बोकेर दैनिक गुजारा गरिरहेका ओखलढुङ्गा कुन्तादेवीका कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया ओपनहार्ट
from Nepal123.com - नसा, पाठेघर र ओपन हार्ट सर्जरी समेत निःशुल्क
from Nepal123.com - नसा, पाठेघर र ओपन हार्ट सर्जरी समेत निःशुल्क
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
ट्विटर र स्काइपमा रमाउँदै म्याग्दीका गाउँले
म्याग्दी । एक दशक अघिसम्म सूचना आदानप्रदानका लागि कटुवाल, मुखिया र हुलाकीको भर पर्ने गरेको म्याग्दी जिल्ला सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न सफल भएको छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप अब म्याग्दीका सर्वसाधारणका लागि नयाँ विषय रहेनन । महावीर पुनले सुरु गरेको इन्टरनेट सञ्जालको पहुँच जिल्लाका गाउँगाउँ र विद्यालयसम्म पुगेको छ। म्याग्दीका नागी, टिकोट,
from Nepal123.com - ट्विटर र स्काइपमा रमाउँदै म्याग्दीका गाउँले
from Nepal123.com - ट्विटर र स्काइपमा रमाउँदै म्याग्दीका गाउँले
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
दुई करोडको लागतमा महायज्ञ
गौशाला, १८ जेठ – महोत्तरी जिल्लाको सरपल्लो गाविसमा दुई करोड रुपैयाँको लागतमा रामनाम जाप महायज्ञ सुरु भएको छ । सरपल्लो गाविस–५ स्थित ५० विगाहा क्षेत्रफलमा ११ दिनसम्मका लागि अखण्ड रामनाम जाप महायज्ञ आइतबार सुरु भएको सो महायज्ञका पण्डित बालक राघवेन्द्र दास वैष्णवले बताए । विश्व कल्याणार्थ श्री श्री १०८ श्री रामनाम जाप महायज्ञ नाम दिइएको सो
from Nepal123.com - दुई करोडको लागतमा महायज्ञ
from Nepal123.com - दुई करोडको लागतमा महायज्ञ
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
सत्तारुढ दलहरू छानविन समिति बनाउन तयार
काठमाडौं, १८ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको मागअनुसार सत्तारुढ दलहरूले बजेट पेश गर्नुअघि सार्वजनिक भएको विषयमा छानविन गर्न समिति बनाउने निर्णय गरेका छन् । बालुवाटारमा आज बिहान बसेको सत्तारुढ दलहरूको बैठकले विपक्षी दलको मागअनुसार छानिवन समिति बनाउने निर्णय भएको राप्रपा नेपालका मुख्य सचेतक दिलनाथ गिरीले जानकारी दिनुभयो । ‘प्रमुख विपक्षी दल
from Nepal123.com - सत्तारुढ दलहरू छानविन समिति बनाउन तयार
from Nepal123.com - सत्तारुढ दलहरू छानविन समिति बनाउन तयार
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
खुकुरी प्रहार गरी श्रीमान्को हत्या, श्रीमती घाइते
दोलखा। दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ । दाहालको आज बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता दाहाल पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गरी फरार रहेका
from Nepal123.com - खुकुरी प्रहार गरी श्रीमान्को हत्या, श्रीमती घाइते
from Nepal123.com - खुकुरी प्रहार गरी श्रीमान्को हत्या, श्रीमती घाइते
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते
दोलखा। दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ । दाहालको मंगलबार बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता दाहाल पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गरी फरार रहेका
from Nepal123.com - खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते
from Nepal123.com - खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
ज्वाइँ खोज्न आवेदन खुल्यो,आवेदन दिने पो हो कि ? यस्ता छन् न्युनतम योग्यता
यस भन्दा अघि तानाशाहको रुपमा चिनिदै आएका उत्तर कोरियाका शासक किम जोङ उनले पहिलो पटक एक कामका लागि लोकतान्त्रिक तरिका अपनाउँदैन् । उनले आफ्नी २९ वर्षीया बहिनी यो जोङको विवाहका लागि लोकतान्त्रिक तरिका अपनाउन लागेका हुन् ।जसका लागि किमले देशभरीबाट युवकहरु चुन्दैछन । देशभरिबाट चुनिएका युवकहरुमध्येबाट एकजना छान्ने स्वतन्त्रता उनले आफ्नी बहिनीलाई प्रदान गरेका छन्
from Nepal123.com - ज्वाइँ खोज्न आवेदन खुल्यो,आवेदन दिने पो हो कि ? यस्ता छन् न्युनतम योग्यता
from Nepal123.com - ज्वाइँ खोज्न आवेदन खुल्यो,आवेदन दिने पो हो कि ? यस्ता छन् न्युनतम योग्यता
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते
दोलखा, १८ जेठ – दोलखाको मिर्गे गाविस– ५ चिलाउनेखर्क का ५४ वर्षीय केशव दाहालको खुकुरी प्रहार गरी हत्या भएको छ । दाहालको बिहान ६ः३० बजेको समयमा खुकुरी प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । खुकुरी प्रहारबाट दाहालकी श्रीमती सीता दाहाल पनि गम्भीर घाइते भएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गरी
from Nepal123.com - खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते
from Nepal123.com - खुकुरी प्रहार गरी श्रीमानको हत्या, श्रीमती घाइते
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Antivenom dearth hits Snake-Bite Treatment Centre in Kanchanpur
KANCHANPUR: The Snake-Bite Treatment Centre at Arjuni in the district is facing a dilemma after it ran out of last stock of antivenom. The Centre which came into operation two years ago with technical support of the Nepal Army is now unable to treat the cases of snakebite. Administrative Board’s Kul Singh Thagunna said efforts
from Nepal123.com - Antivenom dearth hits Snake-Bite Treatment Centre in Kanchanpur
from Nepal123.com - Antivenom dearth hits Snake-Bite Treatment Centre in Kanchanpur
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Dahal concerned about budget fallout
Newly unified CPN Maoist Centre Chariman Pushpa Kamal Dahal speaking after the unification of 10 Maoist parties, in Kathmandu, on Thursday, May 19, 2016. Photo: RSS Kathmandu, May 30 Chairman of CPN Maoist Centre Pushpa Kamal Dahal today expressed his reservations against the budget to Prime Minister KP Sharma Oli, claiming that it has failed
from Nepal123.com - Dahal concerned about budget fallout
from Nepal123.com - Dahal concerned about budget fallout
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Upendra Yadav warns FA will issue new statute
Federal Socialist Forum-Nepal Chairperson Upendra Yadav addressing a programme in Pokhara on Monday, May 30, 2016. Photo: Rishi Ram Baral Pokhara, May 30 Federal Socialist Forum Chairperson Upendra Yadav today warned the a new constitution would be issued through a third people’s movement if the parties didn’t agree to rewrite the present constitution. Addressing a
from Nepal123.com - Upendra Yadav warns FA will issue new statute
from Nepal123.com - Upendra Yadav warns FA will issue new statute
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
मोटरसाइकल पल्टिदाँ एकको मृत्यु
भक्तपुर । काठमाडौँबाट थिमितर्फ आउँदै गरेको तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–९ बस्ने २७ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रवीण श्रेष्ठले बताए । गएराति १ बजे तीव्रगतिमा आएको तीन जना
from Nepal123.com - मोटरसाइकल पल्टिदाँ एकको मृत्यु
from Nepal123.com - मोटरसाइकल पल्टिदाँ एकको मृत्यु
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
राजविराज । सप्तरीको मधुपट्टि गाविस–४ मा ट्याक्टरको ठक्करबाट सोमबार साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाविसका शिवनारायण चौधरीका ११ वर्षीय छोरा रमितकुमार चौधरी रहेको प्रहरीले जनाएको छ । उनलाई बाटो काट्ने क्रममा स १ ट ३२१० नं ट्र्याक्टरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बालकलाई उपचारका लागि लहानस्थित रामकुमार शारदा
from Nepal123.com - ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
from Nepal123.com - ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Upendra Yadav warns FA will issue new statute
Federal Socialist Forum-Nepal Chairperson Upendra Yadav addressing a programme in Pokhara on Monday, May 30, 2016. Photo: Rishi Ram Baral Pokhara, May 30 Federal Socialist Forum Chairperson Upendra Yadav today warned the a new constitution would be issued through a third people’s movement if the parties didn’t agree to rewrite the present constitution. Addressing a
from Nepal123.com - Upendra Yadav warns FA will issue new statute
from Nepal123.com - Upendra Yadav warns FA will issue new statute
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो
भक्तपुर, १८ जेठ – काठमाण्डुबाट थिमितर्फ आउँदै गरेको तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–९ बस्ने २७ वर्षीय सुरेन्द्र श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिए । गएराति १ बजे तीव्रगतिमा
from Nepal123.com - तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो
from Nepal123.com - तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो
Labels:
current affairs,
entertainment,
nepal,
nepal news,
nepali news
Subscribe to:
Posts (Atom)