Monday, May 30, 2016

धितोपत्र बोर्डले अझै सहज पार्यो हकप्रद निष्काशनको प्रक्रिया

जेठ १३। नेपाल धितोपत्र बोर्डले हकप्रद निष्काशन प्रक्रियालाई थप सहज बनाएको छ। आवश्यक सम्पूर्ण कागजात प्राप्त भएको पाँच कार्यदिन भित्र हकप्रद निष्कासनको स्वीकृति दिने व्यवस्था गरेको बोर्डले जनाएको छ। राष्ट्र बैंकले दिएको निर्देशन बमोजिम चुक्ता पुंजी बढाउन बैंक तथा वित्तीय संस्थालाई सजिलो बनाउन बोर्डले यस्तो व्यवस्था गरेको जनाएको छ। हकप्रद निष्काशनको लागी निवेदन प्राप्त भएको

from Nepal123.com - धितोपत्र बोर्डले अझै सहज पार्यो हकप्रद निष्काशनको प्रक्रिया

No comments:

Post a Comment