Monday, May 30, 2016

‘भद्र सहमति’ले बन्लान् त प्रचण्ड प्रधानमन्त्री ?

सत्ता साझेदार दल एमाओवादी र एमालेबीच भएको ९ बुँदे लिखित सहमति र ३ बुँदे भद्र सहमतिले प्रधानमन्त्री केपी ओलीको पद केही समयलाई जोगियो भने प्रचण्डलाई भावि प्रधानमन्त्रीको लाइनमा उभ्याएको छ । संसदको सबैभन्दा ठूलो दलसमेत रहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले एमाओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै एमाओवादीको स्थायी समिति बैठकले केपी ओलीप्रतिको समर्थन फिर्ता लिने

from Nepal123.com - ‘भद्र सहमति’ले बन्लान् त प्रचण्ड प्रधानमन्त्री ?

No comments:

Post a Comment