काठमाडौं । काठमाडौं उपत्यका भित्र प्रेसर हर्न प्रयोग गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही थालेको छ । ध्वनी प्रदुषणको कारण सवारी साधनको प्रेसर हर्न देखिएको भन्दै महानगरिय ट्राफिक महाशाखाले मंगलबार देखि उपत्यका भित्र चल्ने सवारी साधनलाई विषेश निगरानी बढाएको महानगरिय ट्राफिक प्रमुख डीआईजी प्रकास अर्यालले बताए । “प्रेसर हर्नका कारण बाताबरण प्रदुषण मात्र हैन सडकमा
from Nepal123.com - ‘प्रेसर हर्न’ राख्ने सवारी चालकलाई कारवाही सुरु
No comments:
Post a Comment