Monday, May 30, 2016

धादिङकी अनिताको सहयोगकै कारण सफल शल्यक्रिया

धादिङ, १८ जेठ । धादिङ जिल्ला तेङचेत गाविस २ निवासी भूकम्पका कारण विस्थापित भै पालमा रहेकी २१ बर्षिया जाममाया तामाङ (अस्पतालमा लेखिएको अनिता तामाङ) २ महिना अगाडि भात पकाउन दाउरा खोज्ने क्रममा रूखबाट लडेर घाँटीको जोर्नी फुस्किएका कारण विगत २ महिनादेखि नेपाल ट्रमा अस्पतालमा उपचार गराइरहेकी छिन । डाक्टर निलमकुमार खड्काका अनुसार उनको स्पाइनल इन्जुरीका

from Nepal123.com - धादिङकी अनिताको सहयोगकै कारण सफल शल्यक्रिया

No comments:

Post a Comment