काठमाण्डु, १८ जेठ– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा बजेट प्रस्तुत हुनुभन्दा अघि सूचना चुहिएकाले छानबिन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेपछि सरकारले छानबिन समिति गठन गर्ने भएको छ । संसदमा बजेट प्रस्तुत हुनुअघि नै केही विषय बाहिर आएको भन्दै कांग्रेसले सोमबार लगातार चौँठो पटकसम्म संसद वैठक अवरुद्ध पार्दै छानबिन समिति बनन्दासम्म संसद चल्न
from Nepal123.com - सरकारले कांग्रेसको माग पुरा गरिदिने
No comments:
Post a Comment