काठमाडौं । ग्रीन सिटी अस्पताल बसुन्धराले आगामी दिनमा स्वास्थसेवासम्बन्धी सामाजिक दायित्वका विभिन्न कार्यक्रमलाई तीव्रता दिने भएको छ । अस्पताल सञ्चालनको चार वर्षको अवधिमा उक्त अस्पतालले गरिब तथा विपन्न वर्गका १० जना मुटुरोगीलाई निःशुल्क औषधिसहित शल्यक्रिया सेवा प्रदान गरिसकेको छ । पछिल्लो पटक सिमेन्ट बोकेर दैनिक गुजारा गरिरहेका ओखलढुङ्गा कुन्तादेवीका कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया ओपनहार्ट
from Nepal123.com - नसा, पाठेघर र ओपन हार्ट सर्जरी समेत निःशुल्क
No comments:
Post a Comment