म्याग्दी । एक दशक अघिसम्म सूचना आदानप्रदानका लागि कटुवाल, मुखिया र हुलाकीको भर पर्ने गरेको म्याग्दी जिल्ला सूचना प्रविधिको क्षेत्रमा फड्को मार्न सफल भएको छ। सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र स्काइप अब म्याग्दीका सर्वसाधारणका लागि नयाँ विषय रहेनन । महावीर पुनले सुरु गरेको इन्टरनेट सञ्जालको पहुँच जिल्लाका गाउँगाउँ र विद्यालयसम्म पुगेको छ। म्याग्दीका नागी, टिकोट,
from Nepal123.com - ट्विटर र स्काइपमा रमाउँदै म्याग्दीका गाउँले
No comments:
Post a Comment