जेठ १३। साताको अन्तिम दिन बिहिबार बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ भने झन्डै १ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ।कारोबार सुरु समय देखि नै निरन्तर ओरालो लागेको नेप्से ०।९१ अंकले बढेर १५२५।०९ को बिन्दुमा पुगेको छ। आज कारोबारमा आएका समुहगत सूचकमा बैंक, होटेल बाहेक अन्य सबै सूचक बढेका छन। बाणिज्य बैंक
from Nepal123.com - नेप्सेमा झिनो अंकको वृद्धि, के छ लगानीकर्ता डराउनुको कारण ?
No comments:
Post a Comment