Monday, May 30, 2016

पेट दुखेको निको पारिदिन्छु भन्दै झाँक्रिले गरे महिलाको बलात्कार

काभ्रे, १८ जेठ । काभ्रेमा एक पुरुषले पेट दुखेको निको पारिदिन्छु भन्दै महिलाको बलात्कार गरेका छन् । जिल्लाको शंखु पार्टीचौर गाविस ४ घर भएका ६५ बर्षिय बिलबहादुर लामाले स्थानीय ३५ बर्षिया एक महिलालाई आईतबार दिउसो आफ्नै डेरामा बलात्कार गरेपछि महिलाले प्रहरीकोमा दिएको उजुरीका आधारमा लामालाई पक्राउ गरिएको छ । पनौती नगरपालिका १० मा डेरा लिएर

from Nepal123.com - पेट दुखेको निको पारिदिन्छु भन्दै झाँक्रिले गरे महिलाको बलात्कार

No comments:

Post a Comment