Monday, February 8, 2016

सुशील कोइरालाः एक इमान्दार राजनीतिज्ञको निधन  

२६ माघ, काठमाडौं । सोमबार मध्यरातमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सुशील कोइरालाको निधन भएको छ । राति १२ बजेर ५० निधनमा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ । इमान्दारितालाई राजनीतिकर्मीको सबैभन्दा ठूलो शक्ति ठान्ने कोइराला समकालीन नेताहरुकमा सबैभन्दा सादा जीवन व्यतीत गर्ने मध्येमा एक थिए । प्रधानमन्त्री छँदा उनको सम्पत्ति मात्र तीन वटा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन

महाधिवेशनका सबै प्रक्रिया स्थगित २६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन भएको छ । सोमबार राति १२ः५० मा महाराजगञ्जस्थित निवासमै कोइरालाको निधन भएको कांग्रेस महामन्त्री प्रकाशमान सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनी केहि दिनदेखि निमोनिया र ज्वरोका कारण अस्वस्थ थिए । कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर, ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

मधेसी मोर्चाले गर्यो औपचारिक रुपमै नाका खुलेको घोषणा

  काठमाडौं, माघ २५– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लामो समयदेखि जारी सीमानाका  अबरोध तत्कालको लागि स्थगन गरेको घोषणा गरेको छ । मोर्चाको आज बसेको बैठकले वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम तत्कालका लागि फिर्ता लिने घोषणा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नायिका नेहा हत्या प्रकरणः घुम्न जाने प्रस्ताव नमानेपछि हेलमेटले हानेर हत्या  

२५ माघ, पोखरा । लेकसाइडमा गएर रमाइलो गर्ने प्रस्ताव अस्वीकार गरेपछि मगर फिल्मकी नायिका नेहा (योरुना) पुनको हत्या भएको खुलेको छ । हत्या अभियोगमा सतीश भनिने कृतन खड्गीलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानबाट सतीशले नेहाको हत्या गरेको खुलेको हो । गत १९ माघमा पोखराको नयाँगाउँको सडक किनारामा हत्या गरिएको अवस्थानमा नेहाको शव भेटिएको थियो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

ओसामा बिन लादेन जिवितै !

मस्काे -विश्वका नजरमा २०११ मा अमेरिकाको विशेष सुरक्षा बलको आक्रमणमा मारिएका अन्तर्राष्ट्रिय आतंकवादी संगठन अलकायदा प्रमुख बिन लादेन जिवितै भएको खबर छ। अमेरिकी गुप्तचर एजेन्सी सीआइएका पूर्व कर्मचारी एडवर्न स्नोडेनले लादेन जिवितै रहेको दाबी गरेका हुन्। मस्कोको ट्रिब्यूनलाई दिएको एक अन्तर्वातामा स्नोडेनले लादेन जिवितै रहेको र उनी हाल बहामसमा रहेको दाबी गरेका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

१० वर्ष छबिसँगै बसे पनि म अहिलेसम्म भर्जिन नै छु : रेखा थापा

नेपाली सिनेमा क्षेत्रकै चर्चित नायिका रेखा थापा गसिप क्विन हुन् भन्ने त सबैलाई थाहा नै छ । तर सबैलाई थाहा भएकै कुरामा पनि रेखा कहिलेकाही धुलो छर्न खोज्ने काम गर्छिन । आजकाल रेखा थापा र निर्माता छविराज ओझालाई एउटै कार्यक्रममा देख्न मुश्किल नै पर्छ । भोगटेको रुखमुनी एकसाथ शित्तल छाहारी ताप्दै जिन्दगी कटाउने उनीहरुको वाचा बन्धन ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

सिनेमा हलमा दर्शक फर्कंदै

काठमाडौंको कुमारी सिनेमा हलमा सोमबार टिकट खरीद गर्दै दर्शकहरु।  काठमाडौं-महाभूकम्पको पराकम्पनले तर्साइरहे पनि सामान्य मर्मतसम्भारपछि केही सिनेमा हलहरु सुचारु हुन थालेका छन्। राजधानीका विश्वज्योति, गोपीकृष्ण मुभिज, पुष्पाञ्जली, क्युएफएक्स अन्तर्गतका जयनेपाल र कुमारी, बिग सिनेमा, राइजिङ मलस्थित क्युज सिनेमाज् लगायत हलमा फिल्म प्रदर्शन भइरहेका छन्। वैशाख १२ को भूकम्पपछि बन्द भएका सबै सिनेमा हलहरुमध्ये केही शनिबार ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

‘मुन्नाभाइ’ संख्या १३ मै रोकिँदैन : प्रहरी

काठमाडौं- ‘जचाउने हो?’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख हेमन्त मल्ल ठकुरीले आइतबार उनकै कार्यकक्षमा व्यंग्यात्मक प्रस्ताव राखे, ‘अहिले त हाम्रो हिरासतमा ठग, चोर मात्रै हैनन्, कहलिएका डाक्टरको समूह नै छ, भन्नुस् दाँत जचाउने कि आँखा?’ आइतबार ब्युरोको हिरासत कक्षको सदस्य बन्न अर्का एक चिकित्सक आउँदै थिए सप्तरीबाट। आइएस्सीको नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस गरेर राजविराजको अञ्चल ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

नेपाललाई इन्धन दिन आइओसीको निर्देशन

काठमाडौं–करिब चार महिनादेखि मधेसी मोर्चाको आन्दोलनपछि बन्द रहेको वीरगञ्ज नाका खुलेसँगै रक्सौलबाट इन्धन आपूर्ती हुने संकेत देखिएको छ। मुलुकमा करिब ७० प्रतिशत पेट्रोलीयम पदार्थ र ग्यास आयात हुने रक्सौल नाका बन्द हुँदा नेपालमा इन्धन संकट सृजना भएर जनजीवन कष्टकर भएको थियो। शुक्रबार वीरगञ्ज नाका खुलेपछि सोमबारबाट इन्डियन आयल कर्पोरेशन (आइओसी)ले ग्यास, पेट्रोल, डिजेल र हवाई ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं