Monday, February 8, 2016

मधेसी मोर्चाले गर्यो औपचारिक रुपमै नाका खुलेको घोषणा

  काठमाडौं, माघ २५– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लामो समयदेखि जारी सीमानाका  अबरोध तत्कालको लागि स्थगन गरेको घोषणा गरेको छ । मोर्चाको आज बसेको बैठकले वर्तमान अवस्थामा मुलुकका समस्या, जनताका आवश्यकता र जनताद्धारा प्राप्त सुझावहरुलाई ध्यानमा राख्दै जारी रहेको आन्दोलनका घोषित कार्यक्रमहरु मध्ये आम हड्ताल, नाका अवरोध र सरकारी कार्यालय बन्द गर्ने कार्यक्रम तत्कालका लागि फिर्ता लिने घोषणा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment