आउँदो मार्च १५ मा एप्ललले आफ्नो संस्करणको आइफोन तथा आइप्याड सार्वजनिक गर्ने भएको छ । टेक्नोलोजी ब्लग नाइन टू फाइभ म्याकका अनुसार सोही हप्ता देखि नै नयाँ संस्करणका ग्याजेट बिक्रि सुरु गर्ने लक्ष्य एप्पललको छ । एप्पलले ल्याउन लागेको नयाँ आइफोनको नाम आइफोन फाइभ एस इ रहने बताइएको छ । आइप्याडको हकमा भने एप्पलले आइप्याड ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Saturday, February 13, 2016
काठमाडौं-हेटौडा सुरुङमार्ग चार वर्षमा बन्छ
भवन भट्ट, अध्यक्ष, नेपाल पूर्वाधार विकास कम्पनी कैयौं मानिसको लगानी जोखिममा परिरहेका बेला कुशकुमार जोशीले खुट्टा झिकेपछि अब काठमाडौं-हेटौडा सुरुङ मार्ग बनाउने जिम्मेवारी भवन भट्टका हातमा आएको छ । गैरअावासीय नेपाली संघका उपाध्यक्ष समेत रहेका भट्ट नेपालमा ब्रुअरी, तयारी पोशाक, शिक्षा र संचार क्षेत्रमा क्रियाशिल छन् । जापानमा सफल नेपाली ब्यबसायिको पहिचान बनाएका उनी नेपाल पूर्वाधार ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भूकम्प आउनु पहिले नै जानकारी दिने मोबाइल एप
अमेरिकाको क्यालिफोर्नियाका बैज्ञानिकहरुले यस्तो एप बनाएका छन्, जसले भूकम्पबारे सूचना दिन सहयोग गर्नेछ । वर्कले युनिभर्सिटी अफ क्यालिफोर्नियाका अन्र्तगत भूकम्प अनुसन्धान ल्याबका अनुसन्धानकर्ताले यस्तो एप तयार पारेका छन् । ‘माइशेक‘ नामको यो एपले भूकम्प आउँदै गरेको सूचना दिनेछ । जसको मद्दतले तपाइँ सुरक्षित रहन वा भाग्न समय मिल्ने छ र सम्भावित क्षति कम गर्न सहयोग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्री र पर्यटन मन्त्री लुम्बिनी जाँदै
२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटन मन्त्री आनन्द पोख्रेल आइतबार लुम्बिनी जाँदैछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन उनीहरु लुम्बिनी जान लागेका हुन् । ओली र पौडेलका साथमा पर्यटन मन्त्रालयका सचिव पनि छन् । प्रधानमन्त्री ओलीले लुम्बिनी बौद्ध विश्वविद्यालयको भवन उदघाटन गर्ने र मायादेवी मन्दिरको अवलोकनपछि पूजाआजा गर्ने कार्यक्रम रहेको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
स्थानीय निकाय निर्वाचनमा सरकार कटिबद्ध
२ फागुन, हेटौँडा। सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले सरकार र जनताको बीचमा समन्वयकारी भूमिका निर्वाह गर्ने स्थानीय निकायको निर्वाचन गरेर जवाफदेही बनाउन सरकार कटिबद्ध रहेको बताए । उनले राप्रपा नेपाल मकवानपुरद्वारा मकवानपुरको इपापञ्चकन्या गाविसमा शनिबार आयोजित पार्टीको कार्यकर्ता भेलाको उद्घाटन गर्दै जिविसले स्थानीय निकायको योजना तर्जुमा गर्दा जिल्लाको भौगोलिक अवस्था र जनतालाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
५६ अधिकृत उपसचिवमा बढुवा
२ फागुन, काठमाडौं । सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको बढुवा समितिले राजपत्रांकित द्वितीय श्रेणीमा कार्यरत सरकारका ५६ जना अधिकृतलाई उपसचिवमा बढुवा गरेको छ । बढुवा समितिले नेपाल प्रशासन सेवाको सामान्य प्रशासन समूहका ४४ जना, लेखा समूहका ६ जना र राजश्व समूहका ६ जनालाई उपसचिव तहमा बढुवा गरेको हो । सामान्य प्रशासन समूहबाट बढुवा हुनेहरुमाः सुमनकुमार कार्की, ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मेरी श्रीमतीः रमिला आएपछि मैले दोस्रो जन्म पाएँ
दोस्रो बिहे जुवा नै खेलेको थिएँ, जितेँ हरिवंश आचार्य, अभिनेता मेरो विचारमा श्रीमती अनुशासनको आधार र अभिभावक हुन् । बाबुआमाले सन्तानलाई सधैँ साथ दिन पाउँदैनन् । सन्तानभन्दा पहिले नै बाबुआमाले धर्ती छाड्छन्, यो सृष्टिको नियम हो । लोग्ने मान्छेका लागि आमापछिको अभिभावक श्रीमती नै हुन् । आमाले खासगरी आफ्नो छोरालाई एक किसिमले बुहारीको जिम्मा लगाएर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीचको तिक्तता हट्छ : नेम्वाङ
२ फागुन, इलाम । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच देखिएको तिक्तता मेटिएर जाने बताएका छन्र । प्रेस चौतारी इलामले अाइतबार इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी, तिक्तता र अविश्वास अन्त्य भएर जाने विश्वास ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
जन्मदिनमा सुष्मा कार्कीः मेरो प्रेमले खुशी दिएन, सिंगल हुँदा झन् बढी आनन्द’
आज प्रणय दिवस, अर्थात प्रेम गर्नेहरुका लागि खास दिन । नायिका सुष्मा कार्कीले यो दिनमा आफ्नो जन्मदिन मनाउँदै आएकी छिन् । प्रेम दिवसकै दिनमा जन्मिएकी यी सुन्दरीको जीवन प्रेममय तरिकाले वितेको अनुमान धेरैले लगाउन सक्छन् । तर, सुष्मा कार्की आफ्नो प्रेम जीवन निरश भएको बताउँछिन् । जन्मदिनमा साथीभाई र आफन्तसँग रमाइलो गर्ने योजना बाहेक उनीसँग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यी हुन् ‘भ्यालेनटाइन डे’मा घुम्न जाने ठाउँहरु
२ फागुन, काठमाडौं । आज फेबुअरी १४ अर्थात ‘भ्यालेनटाइन डे’ । विश्वभरका युवा युवतीहरुले मायाँ साटासाट गरेर यो दिवस मनाइरहेका छन् । नेपालमा पनि यो दिवसले युवा युवतीलाई तताएको छ । पश्चिमा देशहरुमा मनाइँदै आएको ‘भ्यालेनटाइन डे’ दिवस पछिल्लो समय नेपालमा पनि धुमधामसँग मनाउन थालिएको छ । आफ्नो प्रेमी वा प्रेमीकासँग ‘भ्यालेनटाइन डे’ कहाँ गएर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
वाह नवयुग ! जसले नेपाललाई दिलाए चमत्कार शैलीको जित
चिरञ्जीवी पौडेल २ फागुन, काठमाडौं । माल्दिभ्सविरुद्ध शनिबारको खेल नेपाली फुटबलप्रेमीले लामो समय याद राख्नेछन् । नेपालले ‘लडाकु शैली’मा फुटबल खेल्दै माल्दिभ्सको मुखबाट जित खोसेर लियो । यसका सूत्रधार थिए २५ वर्षीय स्ट्राइकर नवयुग श्रेष्ठ । यो लगभग नेपालको हातबाट फुस्केको म्याच थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदासम्म नेपाल एक गोलले पछि मात्र ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
‘आकर्षक ठाउँ’मा काज खटिएका ५८ कर्मचारीको सरुवा रोकियो
नियमविपरीत काजमा खटिएको भन्दै कारवाही सुरु २ फागुन, काठमाडौं । ‘आकर्षक’ मानिने सरकारी कार्यालयहरुमा काजमा खटिएका अधिकृत तहका ५८ जना कर्मचारीहरुमाथि सामान्य प्रशासन मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको छ । कारवाहीमा पर्नेहरु सबै महालेखा नियन्त्रक कार्यालय (मलेनिका) का छन् । महालेखाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै दोस्रो र तेस्रो तहका अधिकृत तहका ती ५८ कर्मचारीहरुलाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
तीन चरणको लक्ष्यसहित ऊर्जा सङ्कट निवारणकाल घोषणा हुँदै
काठमाण्डौ । सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित नेपालको ऊर्जा सङ्कटलाई समाधान गर्ने कार्ययोजना अगाडि बढाउने भएको छ । ऊर्जा मन्त्रालयले तयार गरेको ऊर्जा सङ्कट निवारणकाललाई तीन चरणमा बाँड्नुको पछाडि एक वर्षभित्र जनताले महसुस गर्ने विद्युत्भार कटौती अन्त्य गर्ने रहेको छ । निजी क्षेत्रले निर्माण गरिरहेका र सरकारको निकायको रुपमा रहेको नेपाल विद्युत् प्राधिकरण र उसका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भ्यालेन्टाइन लागेपछि प्रेम गर्ने मुड झनै बढ्छ रे हो ?
– सुब्रत आचार्य हो, भ्यालेन्टाइनले नवजोडीलाई प्रेमको महत्त्व अनुभूति गराउँछ र पुराना प्रेम जोडीहरूलाई सुखद् प्रेमको सम्झना गराउँछ । कमल क्षेत्री, गायक प्रेम नभएकाले होला, थाहै भएन । फ्लर्टिङ सेन्समा चाहिँ मुड बढ्छ कि ? साँचो प्रेममा चाहिँ त्यसो नहोला । कर्म, नायक प्रेम पनि मुडमा डिपेन्ट हुन्छ र ? यतिबेला वातावरण नै प्रेममय हुने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नेपाली नायिकाको धनाढ्य मोह
– कृष्ण भट्टराई / विदुर खतिवडा नेपाली चलचित्र क्षेत्रमा स्थापित तथा स्थापित हुन संघर्ष गरिरहेका नायिकाहरू वैवाहिक जीवनमा बाँधिने क्रम जारी छ । उमेर पुगेपछि विवाह गर्नु स्वभाविक हो तर नेपाली नायिकाहरूले श्रीमान्का रूपमा रोजेका अधिकांश पुरुष गैरआवासीय नेपाली (एनआरएन) हुनु भने संयोग मात्र होइन । पछिल्ला केही वर्षयता नेपाली नायिकाहरूले गरेका विवाहको विश्लेषण गर्ने ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
दुई वर्षपछि मात्र तिमीलाई आमा बनाउँछु है
– कृष्ण भट्टराई माघ २९, २०७२- व्यवसायिक रूपमा सफल चलचित्र ‘लूट’ को निर्देशन गर्दै नेपाली चलचित्रमा प्रवेश गरेका निश्चल बस्नेत यतिबेला बहुचर्चित निर्देशकका रूपमा चिन्छिनन् । नेपाली चलचित्रलाई नयाँ धार प्रदान गर्ने श्रेय पाएका ३० वर्षीय निश्चल यतिबेला सर्वाधिक व्यस्त छन् । निश्चल यही फागुन ५ गते वैवाहिक जीवनमा प्रवेश गर्दैछन् । ‘होस्टल रिटन्र्स’ मार्फत ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
प्रेमको महिमा अपरम्पार
प्रेम संसारको सबैभन्दा पूण्य कुरा हो । म निरन्तर यो कुरालाई जोड दिएर भनिरहेको छु । मेरा कुरा सुनेर केही मान्छे सोध्छन्, किन ? किन, को प्रश्न नै छैन । प्रेम गर्नु संसारको सबैभन्दा पुण्यको कुरा हो । सत्य यही हो । प्रेम नै ईश्वरसम्म पुग्ने माध्यम हो । जसको मनमा प्रेम छैन, जसले जीवनमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
10 Most Attractive Nepalese Men of The Year!
Kantipur Saptahik recently published the names of the ten most attractive Nepalese men of the year 2072. The list includes models, actors, athletes and a fashion designer. Surprisingly, no singer has made it to the list this year. Here’s everyone who are on the list this year. #1. Anmol KC No wonder Anmol KC has ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Kathmandu Girl Asks Strangers Where She Can Find Condoms, Gets Pretty Awkward Reactions
According to the latest report by National Centre For AIDS and STD Control, there are 26,702 (16,705 male, 9938 female and 59 transgender) reported cases of HIV AIDS in Nepal, as of July 2015. Not every single of these cases, but many of them could have been avoided if only a condom was used during ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
These Are The 10 Most Attractive Nepalese Women of The Year!
Just like every single year, the popular weekly – Kantipur Saptahik, have recently published the names of ten of the most attractive Nepalese women of the year 2072. So, without further ado, here’s the list. #1. Priyanka Karki One of the busiest leading ladies of the Nepalese film industry, Priyanka Karki has made it to ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सरकारी सहुलियतमा सोलार जोड्ने मान्छे भेटिएनन् !
दुईसय वाटमा ऋणसहित २० हजार अनुदान प्रस्ताव २ फागुन, काठमाडौं । लोडसेडिङबाट सहरवासीहरु दिक्क छन् । यसैलाई ध्यानमा राखेर सरकारले बिजुली पुगेका क्षेत्रमा २.२५ प्रतिशत सहुलियत ब्याजदरमा बिनाधितो सोलार जडानका लागि ऋण दिँदैछ । तर, यो सरकारी सुविधा लिएर सोलार बत्ती बाल्न उपभोक्ताले चासो देखाएका छैनन् । सरकारले उनीहरुलाई आकर्षित गर्न थप अनुदान दिने तयारी ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
चारबुँदेमा फसेको भारत र मधेसमा महागठबन्धनको सकस
ओलीलाई दिल्ली बोलाउने भारतीय ‘रोडम्याप’ के हो ? अनुज मिश्र – बिचार मधेसको समस्या सीमांकन हो। समस्या समाधानको बिकल्प समितिरउपसमिति मार्फतको प्रस्ताव पनि भारतीय पक्षसँग भेटेर कमल थापाजीले नेपाल ल्याएको ४ बुंदे मार्फत हो। तर, त्यो पनि जारी मधेस असन्तुष्टिको निकास होइन।सरकारी पक्षले मोर्चा अघि सारेको बिकल्प पनि त्यही हो, ४ बुंदे हो। तर, मधेसको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
गोर्खाल्याण्डका लागि दिल्लीमा कमिटी गठनको प्रस्ताव
नेपाली मूलका ११ जातिलाई जनजातिको दर्जा दिन माग २ फागुन, काठमाडौं । भारतमा छुट्टै गोर्खा राज्यको स्थापनाका लागि कमिटी गठन गर्नुपर्ने नयाँ प्रस्ताव गृहमन्त्री राजनाथ सिंहसमक्ष पुगेको छ । मन्त्री सिंहले यसबारे गृहसचिवसँग छलफल गर्ने भएका छन् । भारतीय जनता पार्टीका नेतासमेत रहेका गृहमन्त्री सिंहले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङ नेतृत्वको टोलीसँग शनिबार दिल्लीमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मृतकको शोकमा बन्दुक पड्काउदा एक घाइते
२ फागुन, ताप्लेजुङ । ताप्लेजुङको तिरीङ्गे गाविसमा भरुवा बन्दुक पड्काउँदा एक जना गम्भिर घाईते भएका छन् । लिम्बु संस्कृति अनुसार मृतकको घरमा गाउँलेलाई मरीमराउको जानकारी दिन भरुवा बन्दुक पड्काउँदा तिरीङ्गे एक निवासी ४४ वर्षीय मोहन लिम्बु गम्भिर घाईते भएका हुन । उनलाई शनिबार साँझनै सदरमुकाम स्थित तमोर अस्पतालमा उपचारका लागि लगिएपनि उपचार हुन नसके पछि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
कथाः हृयाप्पी भ्यालेन्टाइन !
यादहरु । केही यति मीठा हुन्छन्, कतिबेला सपनाको संसारमा पुगिन्छ पत्तै हुँदैन । केही यति नमिठा हुन्छन्, जसले निदाउनै दिँदैनन् । पोलिरहन्छ, भत्भती । बढाइरहन्छ, छटपटी । आज यही मीठो र नमीठोबीच म अलमलिइरहेछु । जुन यादहरु हिजो मीठा लाग्थे, तिनैले आज मेरो निद्रा बिथोलिरहेछन् । म लमतन्न छु, आरामदायी बिछ्यौनामा । ‘निद्राको ओखती हो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
नवयुगको हृयाट्रिकसँग नेपालको नाटकीय जित, १७ वर्षपछि सागको फाइनलमा
१ फागुन, भारत । नवयुग श्रेष्ठको हृयाटि्रकको मदतमा नेपालले माल्दिभ्समाथि नाटकीय जित हात पारेको छ । र, १७ वर्षपछि साग गेम्सको पुरुष फुटबलको फाइनलमा पुगेको छ । शनिबार राति भएको दोस्रो सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४-३ गोलको रोमान्चक जित हात पारेको छ । नेपालले पहिलो हाफमा दुई गोलको अग्रता लिएर पनि दोस्रो हाफमा जोगाउन सकेन ६५ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
होटलमा रात काट्न आफ्नै दिदी आएपछि
कथाः एक घृणास्पद संयोग अप्सरा तिम्सिना एक्कासि उनलाई शुक्रबार फोन आयो । तर, त्यो फोन शनिबार आउनुपर्ने थियो । उनले सेड्युल मिलाएकी थिइन्, हरेक बार कहाँ जाने भनेर । उनी तयार भएकी थिइन्, रुटिनअनुसार जानैपर्ने ठाउँका लागि । उनले मुस्कुराउँदै फोन उठाइन्- हेलो ! ‘हजुर, म फलानो लजबाट । आज तपाईंले सोचेभन्दा राम्रो कमाइ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सोह्र गाविसलाई समेटेर नगरपालिका बनाउन सिफारिस
२ फागुन, इलाम। सोह्रवटा गाउँ विकास समितिलाई समेटेर छवटा नगरपालिका स्थापनाका लागि जिल्ला विकास समितिले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने भएको छ । नगरपालिका सिफारिस समिति, जिविसको सर्वदलीय बैठकले सरोकारवालाबीचको तीन चारवटा गाविसलाई गाभेर नगरपालिका बनाउन सिफारिस गर्न लागेको हो । पशुपतिनगर, श्रीअन्तु, समालबुङ र गोर्खे गाविसलाई समेटेर एउटा गाविस बनाउन लागिएको छ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
छोरीको बिहेमा बाबुरामको भाषणः बू्ढाको कुरा सुन्ने उखान फेरौं
पुरानो पुस्तालाई रुढीवादी नबन्न आग्रह १ फागुन, काठमाडौं । नयाँशक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘कुरा सुन्नु बुढा’को भन्ने उखान फेर्नुपर्ने बताएका छन् । साथै उनले विवाहबारे सैद्धान्तिक व्याख्या गर्दै ‘विवाह सफल भए मानिस सुखी बन्छ र असफल भए दार्शनिक बन्छ’ भन्ने भनाइको स्मरण गरेका छन् । ‘विवाह सफल भयो भने प्रेममय हुन्छ, असफल भयो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)