Saturday, February 13, 2016

सोह्र गाविसलाई समेटेर नगरपालिका बनाउन सिफारिस

२ फागुन, इलाम। सोह्रवटा गाउँ विकास समितिलाई समेटेर छवटा नगरपालिका स्थापनाका लागि जिल्ला विकास समितिले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाउने भएको छ । नगरपालिका सिफारिस समिति, जिविसको सर्वदलीय बैठकले सरोकारवालाबीचको तीन चारवटा गाविसलाई गाभेर नगरपालिका बनाउन सिफारिस गर्न लागेको हो । पशुपतिनगर, श्रीअन्तु, समालबुङ र गोर्खे गाविसलाई समेटेर एउटा गाविस बनाउन लागिएको छ ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment