Saturday, February 13, 2016

गोर्खाल्याण्डका लागि दिल्लीमा कमिटी गठनको प्रस्ताव

नेपाली मूलका ११ जातिलाई जनजातिको दर्जा दिन माग २ फागुन, काठमाडौं । भारतमा छुट्टै गोर्खा राज्यको स्थापनाका लागि कमिटी गठन गर्नुपर्ने नयाँ प्रस्ताव गृहमन्त्री राजनाथ सिंहसमक्ष पुगेको छ । मन्त्री सिंहले यसबारे गृहसचिवसँग छलफल गर्ने भएका छन् । भारतीय जनता पार्टीका नेतासमेत रहेका गृहमन्त्री सिंहले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङ नेतृत्वको टोलीसँग शनिबार दिल्लीमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment