दोस्रो बिहे जुवा नै खेलेको थिएँ, जितेँ हरिवंश आचार्य, अभिनेता मेरो विचारमा श्रीमती अनुशासनको आधार र अभिभावक हुन् । बाबुआमाले सन्तानलाई सधैँ साथ दिन पाउँदैनन् । सन्तानभन्दा पहिले नै बाबुआमाले धर्ती छाड्छन्, यो सृष्टिको नियम हो । लोग्ने मान्छेका लागि आमापछिको अभिभावक श्रीमती नै हुन् । आमाले खासगरी आफ्नो छोरालाई एक किसिमले बुहारीको जिम्मा लगाएर ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment