Saturday, February 13, 2016

भ्यालेन्टाइन लागेपछि प्रेम गर्ने मुड झनै बढ्छ रे हो ?

– सुब्रत आचार्य हो, भ्यालेन्टाइनले नवजोडीलाई प्रेमको महत्त्व अनुभूति गराउँछ र पुराना प्रेम जोडीहरूलाई सुखद् प्रेमको सम्झना गराउँछ । कमल क्षेत्री, गायक प्रेम नभएकाले होला, थाहै भएन । फ्लर्टिङ सेन्समा चाहिँ मुड बढ्छ कि ? साँचो प्रेममा चाहिँ त्यसो नहोला । कर्म, नायक प्रेम पनि मुडमा डिपेन्ट हुन्छ र ? यतिबेला वातावरण नै प्रेममय हुने ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment