आज प्रणय दिवस, अर्थात प्रेम गर्नेहरुका लागि खास दिन । नायिका सुष्मा कार्कीले यो दिनमा आफ्नो जन्मदिन मनाउँदै आएकी छिन् । प्रेम दिवसकै दिनमा जन्मिएकी यी सुन्दरीको जीवन प्रेममय तरिकाले वितेको अनुमान धेरैले लगाउन सक्छन् । तर, सुष्मा कार्की आफ्नो प्रेम जीवन निरश भएको बताउँछिन् । जन्मदिनमा साथीभाई र आफन्तसँग रमाइलो गर्ने योजना बाहेक उनीसँग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment