नियमविपरीत काजमा खटिएको भन्दै कारवाही सुरु २ फागुन, काठमाडौं । ‘आकर्षक’ मानिने सरकारी कार्यालयहरुमा काजमा खटिएका अधिकृत तहका ५८ जना कर्मचारीहरुमाथि सामान्य प्रशासन मन्त्रालयले कारवाही प्रक्रिया अघि बढाएको छ । कारवाहीमा पर्नेहरु सबै महालेखा नियन्त्रक कार्यालय (मलेनिका) का छन् । महालेखाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै दोस्रो र तेस्रो तहका अधिकृत तहका ती ५८ कर्मचारीहरुलाई ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment