Saturday, February 13, 2016

कथाः हृयाप्पी भ्यालेन्टाइन !  

यादहरु । केही यति मीठा हुन्छन्, कतिबेला सपनाको संसारमा पुगिन्छ पत्तै हुँदैन । केही यति नमिठा हुन्छन्, जसले निदाउनै दिँदैनन् । पोलिरहन्छ, भत्भती । बढाइरहन्छ, छटपटी । आज यही मीठो र नमीठोबीच म अलमलिइरहेछु । जुन यादहरु हिजो मीठा लाग्थे, तिनैले आज मेरो निद्रा बिथोलिरहेछन् । म लमतन्न छु, आरामदायी बिछ्यौनामा । ‘निद्राको ओखती हो ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment