Tuesday, June 28, 2016

संसद बैठक दुई बजेलाई सारियो

कठमाडौं ,१५ असार । व्यवस्थापिका संसदको बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रैससँग छलफल जारी रहेकाले संसद बैठक दुई बजेका लागि सारिएको हो । यस अघि बुधबार ११ बजेका लागि संसदको बैठक बोलाइएको थियो । भूकम्प पीडितलाई एक मुष्ठ दुई लाख रुपयाँ दिनु पर्ने

from Nepal123.com - संसद बैठक दुई बजेलाई सारियो

नेपालको व्यापार घाटा चुलियो

काठमाडौं । निर्यातको तुलनामा आयात अत्यधिक बढेपछि विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपालको व्यापारघाटा चुलिएको छ । चालु आर्थिक वर्षको वैशाखसम्म देशको कुल व्यापार घाटा ५ खर्ब ४३ अर्ब ५५ करोड रुपैयाँ नाघेको छ । यो घाटा अघिल्लो वर्षको तुलनामा २.४ प्रतिशतले कम हो । तराई आन्दोलन र भारतको नाकावन्दीले ६ महिनासम्म व्यापार ठप्प

from Nepal123.com - नेपालको व्यापार घाटा चुलियो

शौचालय गएका भुजेलको ट्याङ्करले च्यापिएर मृत्यु

काठमाडौं । धादिङ्गको थाक्रे ८ सातघुम्तीमा पेट्रोलको ट्याङकरले च्यापेर एक जनाको मृत्यु भएको छ । बाटोमा रोकी राखेको ट्याङकरको पट्टा भाँचिएर पल्टिदा स्थानीय ५७ वर्षीय हरीबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ । हेटौडाबाट काठमाडौं आउँदै गरेको ना ३ ख ३१ २७ नम्बरको तेल ट्याङकर, बुधबार बिहान ८ बजे सातघुम्तीमा पट्टा भाचिएर पल्टिदा भुजेलको च्यापिएर

from Nepal123.com - शौचालय गएका भुजेलको ट्याङ्करले च्यापिएर मृत्यु

देउवापछि खुला मञ्च पुगेर रामचन्द्र पौडेलले पनि जनाए मधेसीको आन्दोलनप्रति ऐक्यबद्धता

काठमाण्डु, १५ असार– नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार खुला मञ्चमा पुगेर विभिन्न मधेसी दलको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । काठमाण्डु, १५ असार– संविधान संशोधन लगायतका मागसहित विगत २३ दिनदेखि मधेसी मोर्चासहितको संघीय गठबन्धनले खुला मञ्चमा जारी राखेको आमरण अनसनस्थल पुगेर पौडेलले उनीहरुको मागप्रति ऐक्यबद्धता जनाएका हुन् । सो क्रममा पौडेलले गठबन्धनको मागप्रति सरकार

from Nepal123.com - देउवापछि खुला मञ्च पुगेर रामचन्द्र पौडेलले पनि जनाए मधेसीको आन्दोलनप्रति ऐक्यबद्धता

बेपत्ता पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

म्याग्दी, १५ असार – म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको छ । जेठ २ गतेदेखि सम्र्पकविहीन नेदरल्यान्डका कृस्टियन उइन्सललाई भेटाउनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो । प्रहरी, पर्यटन व्यवसायी, स्थानीय बासिन्दा, हेलिकप्टर र तालिमप्राप्त कुकुर परिचालन गरेर उइन्सलको खोजी

from Nepal123.com - बेपत्ता पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयको माग

मुस्ताङ, १५ असार – मुस्ताङको छुसाङ गाविसस्थित तेताङमा रहेको नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । पेट्रोलियम पदार्थ, नुनखानी र युरेनियम अध्ययन गर्न मुस्ताङ आएका उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वको सरकारी टोलीसँग स्थानीयवासीले २० वर्षअघि बन्द भएको नुनखानी तत्काल सञ्चालन गर्न माग गरेका हुन् । नुनखानीको पहाडै देखिए पनि उत्खनन हुन नसक्दा आयातीत नुन

from Nepal123.com - नुनखानी तत्काल सञ्चालन गर्न स्थानीयको माग

विमानस्थल हमलामा कम्तीमा ३६ जनाको मृत्यु

युरोपकै व्यस्तमध्येका एक मानिने टर्कीको इस्तानबुलस्थित मुख्य विमानस्थलमा गरिएको एउटा आत्मघाती बन्दुक र बम हमलामा कम्तीमा ३६ जनाको ज्यान गएको छ। आक्रमणमा ९० जनाभन्दा बढी घाइते भएको अधिकारीहरुले बताएका छन्। युरोपकै व्यस्तमध्येका एक मानिने इस्तानबुलस्थित आटुटर्क अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको उक्त हमलामा ३ जना आक्रमणकारी संलग्न रहेको बताइएको छ। अधिकारीहरुका अनुसार आक्रमणकारीहरुले विमानस्थलको प्रवेश विन्दुदेखि टर्मिलसम्म

from Nepal123.com - विमानस्थल हमलामा कम्तीमा ३६ जनाको मृत्यु

दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा चलाइयो

राजविराज, १५ असार – मादकपदार्थ सेवन गरी सवारी चलाएको भन्दै एकजना भारतीय नागरिकलाई मङ्गलबार सप्तरी प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ । राजविराज–७ स्थित रुपनी रोडमा रोकिराखेको ज ६ प ६००१ नम्बरको मोटरसाइकलमा रुपनीबाट राजविराजतर्फ जाँदै गरेको बिआर ०६ पिए–३७१८ नम्बरको स्कारपियो कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट मोटरसाइकल चालक घाइते

from Nepal123.com - दुर्घटना गराउने भारतीय चालकमाथि मुद्दा चलाइयो

विप्लव निकट बिद्यार्थी नेताको स्वास्थ्य अवस्था गम्भीर

पाल्पा, १५ असार । प्रहरीद्धारा गिरफ्तार गरि हिरासतमा राखिएका विप्लव माओवादी निकट बिद्यार्थी संगठन पाल्पाका अध्यक्ष राकुमार पन्थीको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनीसँगै मजदुर नेता ज्ञानबहादुर शिरिस ‘भिषण’ को पनि स्वास्थ्य अवस्था गम्भीर भएको तानसेनस्थित एक विप्लव माओवादी कार्यकर्ताले बताए । उनीहरुले बिना शर्त रिहाइको माग गदै प्रहरी हिरासतभित्रै ३ दिनदेखि अनसन थालेका

from Nepal123.com - विप्लव निकट बिद्यार्थी नेताको स्वास्थ्य अवस्था गम्भीर

बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई कारबाही गरिने

काठमाडौं, १५ असार । काठमाडौँमा सञ्चालित बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले कारवाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने दर्ता नगरे कारबाही गरिने बताए । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि

from Nepal123.com - बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई कारबाही गरिने

बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई कारबाही गरिने

काठमाडौँमा सञ्चालित बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले कारवाही गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने दर्ता नगरे कारबाही गरिने बताए  । मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि कार्यस्थलमा हुने यौन उत्पीडन

from Nepal123.com - बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई कारबाही गरिने

2 kids killed in Nuwakot landslide

NUWAKOT: Two children were killed when a landslide buried a house at Bungtang-4 in Nuwakot on Wednesday morning. The deceased have been identified as 13-year-old Aita Ram Tamang (13) and his six-year-old brother Aashish Tamang. Their nine-year-old sister Bimala Tamang sustained minor injury in the incident, police said.   The post 2 kids killed in

from Nepal123.com - 2 kids killed in Nuwakot landslide

Nepal-Japan Political Consultation meeting begins in capital

Representatives from Japan and senior Nepali officers from various ministries participate in the meeting of Nepal-Japan Political Consultation in Kathmandu, on Wednesday, June 29, 2016. Photo: RSS KATHMANDU: A meeting of Nepal-Japan Political Consultation between the Ministries of Foreign Affairs of the countries started in Kathmandu today. The meeting between high level officials of both

from Nepal123.com - Nepal-Japan Political Consultation meeting begins in capital

धैलागिरि आधार शिविरमा हराएका पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

म्याग्दी, १५ असार । म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविर क्षेत्रबाट डेढ महिनाअघि हराएका विदेशी पर्यटकका बारेमा सूचना दिनेलाई इनामको घोषणा गरिएको छ । जेठ २ गतेदेखि सम्पर्कविहिन नेदरल्यान्डका कृस्टियन उइन्सललाई भेटाउनेलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको हो । प्रहरी, पर्यटन व्यवसायी, स्थानीय बासिन्दा, हेलिकप्टर र तालिमप्राप्त कुकुर परिचालन गरेर उइन्सलको खोजी

from Nepal123.com - धैलागिरि आधार शिविरमा हराएका पर्यटक भेटाउनेलाई पाँचलाख पुरस्कार

नुवाकोटमा पहिरोमा दुई बालकको ज्यान गयो

नुवाकोट । नुवाकोटको बुङताङमा बुधबार बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ । बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई आज बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएको

from Nepal123.com - नुवाकोटमा पहिरोमा दुई बालकको ज्यान गयो

नेपाल–जापान राजनीतिक परामर्श बैठक सुरु

काठमाण्डु, १५ असार– नेपाल र जापानका उच्च अधिकारी सम्मिलित नेपाल–जापान राजनीतिक परामर्श संयन्त्रको बैठक परराष्ट्र मन्त्रालय, सिंहदरबारमा प्रारम्भ भएको छ । बैठकमा पारस्परिक सम्बन्धका विविध पक्षबारे दुवै मुलुकका अधिकारीले विचार आदानप्रदान गर्नुका साथै नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवका बारेमा पनि छलफल भइरहेको छ ।   त्यसैगरी, बैठकमा नेपालको विकास प्रयासमा उपलब्ध जापानी सहयोग, भूकम्पपछिको

from Nepal123.com - नेपाल–जापान राजनीतिक परामर्श बैठक सुरु

च्याउ खाँदा एकै घरका ५ सिकिस्त

भोजपुर, १५ असार – भोजपुरको पश्चिमी गाविस सिद्धेश्वर–४ डाँडागाउँमा जंगली च्याउ खाएर मंगलबार एकै परिवारका पाँचजना बिरामी परेका छन् । बिरामी हुनेमा ३६ वर्षीया साबित्रा खड्का र उनका छोरीहरू उर्मिला, पवित्रा तथा छोराहरू विशाल र हिमाल रहेका छन् । बारीमा उम्रेको कालुङ्गे च्याउ खानासँग खाएका उनीहरू सिकिस्त बिरामी परेका थिए । बिरामी भएपश्चात् उनीहरूलाई छिमेकीले

from Nepal123.com - च्याउ खाँदा एकै घरका ५ सिकिस्त

नुवाकोटमा पहिरोले पुरेर दुई बालकको मृत्यु

नुवाकोट, १५ असार । नुवाकोटको बुङताङमा बुधबार बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ । बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई बुधबार बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य

from Nepal123.com - नुवाकोटमा पहिरोले पुरेर दुई बालकको मृत्यु

सन्नी लियोनीले के भनिन् त नेपाल आएर ? (भिडियो)

पूर्व पोर्न स्टार तथा वलिउड अभिनेत्री सन्नि लिअोनी सोमवार नेपाल आएकी छिन्। नेपाली उत्पादक कम्पनी जिङ्क भोड्काकी ब्राण्ड एम्वेस्डर समेत रहेकी सुन्नी लिअोनी तेस्रो पटक नेपाल आएकी हुन्। बौद्द स्थित ह्यात होटेलमा गरिएको पत्रकार सम्मेलनमा सुन्नी लिअोनीले आफुलाई ब्रान्ड एम्वेस्डरको रुपमा चुनिएकोमा धन्यबाद ब्यक्त गरेकी छिन्। आफू नेपालको जहाँ जुन ठाउँमा गए पनि छिट्टै त्यहाँका

from Nepal123.com - सन्नी लियोनीले के भनिन् त नेपाल आएर ? (भिडियो)

लापरबाही गर्ने बस ड्राईभरले पायो दुई वर्षको कैद सजाय

गुल्मी, १५ असार – जिल्ला अदालत गुल्मीले लापरबाही गरी बस दुर्घटना गराएको भन्दै बसका चालक पाल्पा अर्गली–२ निवासी २५ वर्षीय श्रीधर पाण्डेयलाई दुई वर्षको कैद सजायको फैसला गरेको छ । बस चालक पाण्डेले नौ महिनाअघि रेसुङ्गा नगरपालिका–१४ अन्तर्गत बुटलबाट तम्घास आउने क्रममा उर्लेनीमा लापरबाही तरिकाले बस दुर्घटना गराएको अभियोगमा पक्राउ परेका थिए । उनलाई जिल्ला

from Nepal123.com - लापरबाही गर्ने बस ड्राईभरले पायो दुई वर्षको कैद सजाय

खुमबहादुरलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ असार । नेपाली काङ्ग्रेसका प्रभावी नेता खुमबहादुर खड्कालाई एक व्यक्तिले एसएमएस गरी मार्ने योजना बनाएको बताएपछि नेपाल प्रहरी उक्त व्यक्तिको खोजीमा लागि परेको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ – उपचारका निम्ति भारत जानु भएका खड्का गत शनिबार साँझ स्वदेश फर्कनुभएको थियो र उहाँ फर्किनु भएकै भोलिपल्ट आइतबार एनसेलको नम्बर

from Nepal123.com - खुमबहादुरलाई ज्यान मार्ने धम्की

खुमबहादुरलाई ज्यान मार्ने धम्की

काठमाडौं, १५ असार । नेपाली काङ्ग्रेसका प्रभावी नेता खुमबहादुर खड्कालाई एक व्यक्तिले एसएमएस गरी मार्ने योजना बनाएको बताएपछि नेपाल प्रहरी उक्त व्यक्तिको खोजीमा लागि परेको छ । आजको घटना र विचार साप्ताहिकमा खबर छ – उपचारका निम्ति भारत जानु भएका खड्का गत शनिबार साँझ स्वदेश फर्कनुभएको थियो र उहाँ फर्किनु भएकै भोलिपल्ट आइतबार एनसेलको नम्बर

from Nepal123.com - खुमबहादुरलाई ज्यान मार्ने धम्की

CPN-UML condemns Istanbul suicide attack

Paramedics push a stretcher at Turkey’s largest airport, Istanbul Ataturk, Turkey, following a blast June 28, 2016. REUTERS KATHMANDU: The ruling CPN-UML on Wednesday condemned the suicide attack in Istanbul’s main international airport on Tuesday. At least 36 people died and more than 150 sustained injuries when three suicide bombers opened fire then blew themselves

from Nepal123.com - CPN-UML condemns Istanbul suicide attack

पहिरोमा पुरिएर दुई बालकको ज्यान गयो

नुवाकोट, १५ असार – नुवाकोटको बुङताङमा बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ । बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घरलाई बिहान ८ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा १३ वर्षीय आइतराम र ६ वर्षीय आशिषको पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएको

from Nepal123.com - पहिरोमा पुरिएर दुई बालकको ज्यान गयो

सिन्धुलीमा बस दुर्घटना, २२ घाइते

सिन्धुलीको कमलामाइ-१० माइस्थानमा एक यात्रु बाहक बस सडकबाट तल खस्दा २२ जना घाइते भएका छन् ।  काकडभिट्टाबाट रामेछापको मन्थली तर्फ आउँदै गरेको ना ५ ख ७६८२ नम्बरको बस सडकबाट अन्दाजी ५ मीटर तल खस्दा २२ जना घाइते भएका प्रहरीले जनाएको छ  । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सिन्धुली

from Nepal123.com - सिन्धुलीमा बस दुर्घटना, २२ घाइते

एनसेलके नाईट डेटा प्याकस ईन्टरनेट अब १० पैसा प्रति एमबिसम्म प्रयोग गर्न सकिने

काठमाडौं, १४ असार । एनसेलका ग्राहकले अब रातको समयमा अझै सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्ने भएका छन् । देशकै अग्रणी मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ईन्टरनेट सेवा कर बाहेक १० पैसा प्रति एमबि सम्म प्रयोग गर्न सकिने गरी ‘नाईट डेटा प्याक’ ल्याएको छ । यही बुधबार ९असार १५, २०७३० बाट

from Nepal123.com - एनसेलके नाईट डेटा प्याकस ईन्टरनेट अब १० पैसा प्रति एमबिसम्म प्रयोग गर्न सकिने

अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले प्रचण्डलार्इ भेटे

काठमाडौं, १४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच मंगलबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा भेट भएको छ । उक्त भेटका क्रममा अष्ट्रेलियन राजदुतले प्रचण्डकाे अष्ट्रेलिया भ्रमण स्थगन भएकाे बारेमा चासाे राखे । अष्ट्रेलिया भ्रमण स्थगित गरेको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत गराएका थिए । राजदूत ग्लेनले प्रचण्डलार्इ अष्ट्रेलियामा

from Nepal123.com - अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले प्रचण्डलार्इ भेटे

सिन्धुलीमा बस दुर्घटना, २२ जना घाईते

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा २२ जना घाईते भएका छन् । काकडभिट्टाबाट रामेछापको मन्थलीतर्फ आउँदै गरेको ना ५ ख ७६८२ नम्बरको बस बुधबार विहान कमलामाई १० माइस्थानमा सडकबाट ५ मिटर तल खस्दा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल

from Nepal123.com - सिन्धुलीमा बस दुर्घटना, २२ जना घाईते

हजुरबुबाको किरिया बसिन् १३ बर्षीया नातिनी

दाङ, १५ असार – दाङमा १३ वर्षीय बालिका आफ्ना हजुरबुबाको किरिया बसेकी छिन् । घोराही नगरपालिका–६ गिठेपानी निवासी १३ वर्षीया विन्दु नेपाली आफ्नो हजुरबुबाको किरिया बसिरहेकी छिन् । उनका हजुरबुबा प्रेमबहादुर नेपालीको यही असार १२ गते आइतबारको दिन मृत्यु भएको थियो । उनले हजुरबुबालाई दागबत्तीसमेत दिएकी थिइन् । विन्दुले भनिन्, ‘किरिया वस्नका लागि अरू कोही

from Nepal123.com - हजुरबुबाको किरिया बसिन् १३ बर्षीया नातिनी

टर्की हमलाको एमालेद्धारा निन्दा

काठमाडौं । टर्कीको इस्तानवुलस्थित आटार्टुक अन्तर्राष्ट्रिय विमानस्थलमा गराइएको आत्मघाती आक्रमणमा परी तीन दर्जनभन्दा बढी मानिसको मृत्यु भएको घटनाप्रति नेकपा एमालेले ध्यानाकर्षण भएको जनाएको छ । “अतिवादी हमलाबाट जीवन गुमाएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि तथा उनीहरुका परिवारजनमा गहिरो समवेदनासहित घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,” नेकपा एमाले प्रचार विभाग प्रमुख योगश भट्टराइले जारी गरेको विज्ञप्तिमा भनिएको छ ,“ विश्वका

from Nepal123.com - टर्की हमलाको एमालेद्धारा निन्दा

सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर छ । मंगलबार प्रति तोला ५८ हजार ३ सय रुपियाँमा कारोबार भएको छापावाला सुन आज बुधबार पनि सोहि मुल्यमा कारोबार भई रहेको छ । त्यस्तै तेजावी सुन प्रति तोला ५८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चांदी भने प्रति तोला ८ सय २५ रुपियाँ कारोबार भइरहेको छ

from Nepal123.com - सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

यार्सागुम्बा याम सकियो, धमाधम फर्कदै सङ्कलक

डोल्पा, १५ असार । डोल्पालीका लागि मुख्य आयआर्जनको मुख्य स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा याम सकिएसँगै पाटन प्रवेश गरेका सङ्कलक धमाधम घर फर्कन थालेका छन् । गत जेठ पहिलो हप्तादेखि सुरु भएको यार्सागुम्बा याम असार १० गतेसम्म मात्र रहेकाले निकुञ्जले दिएको एक महिनाको म्याद सकिएपछि सबै फर्कन थालेको सङ्कलकले बताए । एक महिनाभन्दा धेरै

from Nepal123.com - यार्सागुम्बा याम सकियो, धमाधम फर्कदै सङ्कलक

सक्कली डाक्टरलाई तलब दिन नसक्दा प्रसूति सेवा बन्द

भोजपुर, १५ असार । डाक्टरले मागे जति तलब दिन नसक्दा जिल्ला अस्पताल भोजपुरको प्रसूति सेवा बन्द भएको छ । मासिक दुई लाख रुपैयाँ दिने सर्तमा ल्याइएका डाक्टर सुनिल शाहले थप ५० हजार मागेपछि अस्पतालले दिन नसक्दा सेवा नै बन्द गर्नु परेको हो । गत वर्षको मङ्सिरमा नियुक्त गरिएका डाक्टर शाहले वैशाखदेखि काम छोडेर गएका हुन्

from Nepal123.com - सक्कली डाक्टरलाई तलब दिन नसक्दा प्रसूति सेवा बन्द

अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’

बलिउडका असफल नायक हुन् तुषार कपुर । अब उनै तुषार बाबु बनेका छन् । अहिलेसम्म उनको विवाह भएको छैन । उनले सरोगेसी (महिलाको कोख भाडामा लिएर) मार्फत वच्चा जन्माएका हुन् । उनले आफ्नो वच्चाको नाम ‘लक्ष्य’ राखेका छन् । The post अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’ appeared first on Samachar Pati.

from Nepal123.com - अविवाहित तुषार बाबु बने, छोराको नाम ‘लक्ष्य’