सन १९७४ मा ‘ब्ल्याक होल’बारे असाधारण अनुसन्धान गरेर त्यसको पूरानो सिद्धान्त नै परिवर्तन गरिदिने वैज्ञानिक स्टेफन हकिन्स विज्ञानको दुनियाँका विख्यात वैज्ञानिक हुन् । थाहा पाउँदा तपाईंलाई अचम्म लाग्ला, उनको दिमागबाहेका शरीरका कुनै अंग चल्दैन । उनी प्यारालाइज् हुन् । आफ्नो सफलताको राज बताउने क्रममा उनले भनेका थिए, ‘यही शारीरिक अशक्तताले मलाई वैज्ञानिक बनयो ।’ यसरी शारीरिक अपाङ्ता हुनुअघि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Friday, January 22, 2016
वैज्ञानिक स्टेफन हकिन्सका यी १० वाणी, जसले तपाईंको सोच्ने तरिका नै बदलिदिन्छ
फोनमै ‘अंकल’ले लोकमान मागेपछि दिनभर अख्तियार हैरान ! (भिडियोसहित)
काठमाडौं। बुधबार ६ माघको दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयको फोन निरन्तर बजिरह्यो । फोनमा बोल्ने व्यक्ति भन्दै थिए, ‘मलाई लोकमानको नम्बर चाहियो ?’ उनी काठमाडौंको पानी पोखरीस्थित त्रिलोचन इन्टरप्राइजेजको प्राङ्गणमा उभिएका थिए । अधबैंसे उमेरका यी अंकल सामान्य अवस्थामा हेर्दा निकै हँसिला देखिन्थे । जब फोन लाग्थो, उनको पारो तातेर १८० डिग्रीमा पुग्थ्यो । अनि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
गरिब बच्चालाई खाना खुवाउने मनकारी रेष्टुरेन्टको बिल देखेर रोए
केरला (भारत), ७ माघ । आधुनिकीकरणले मानिस विस्तारै मेसिनीकरण भइरहेको सन्दर्भमा भारतको केरलास्थित एक रेष्टुरेन्टमा घटेको घटनामा आधारित ‘मानवताको कहानी’ अहिले सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ । राइट थिंकर्स नामको ग्रुपले मलयालम भाषामा लेखिएको एउटा बिललाई फेसबुकमा शेयर गरेको छ । यो घटनामा एकजना पात्र छन्, जसले रेष्टुरेन्टमा खाना खान जाँदा आफूलाई चिहाइरहेका दुई गरिब बच्चाहरु देखे ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यस्तो छ ह्याट्रिक गर्ने नवयुग श्रेष्ठको परिचय
काठमाडौं, ५ माघ । मंगलबार माल्दिभ्सविरुद्धको खेलमा नेपाली फुटबल टिमका नवयुग श्रेष्ठ एकाएक चम्किए । माल्दिभ्सविरुद्ध पहिलो अन्तर्राष्ट्रिय गोलमात्र होइन, ह्याट्रिक नै गर्दै माल्दिभ्सलाई ४–१ हराउन सघाएर देशको शिर ठाडो पार्ने को हुन नवयुग ? नवयुग यसैवर्ष अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका २५ वर्षीय नवयुवक हुन् । अहिलेसम्म नेपाली राष्ट्रिय टोलीबाट जम्मा ७ वटा मात्र खेल खेलेका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
युवासंघ अध्यक्षको प्रश्नः आफ्नै देशभित्र शान्तिपूर्ण सभा गर्न पाइदैन ?
‘रंगेलीमा आन्दोलनकारीले पहिले गोली चलाएका हुन्’ राजीव पहारी संविधानका विषयमा मधेसी जनतामा रहेको भ्रम निवारण गर्ने उद्देश्यले युवासंघ नेपालले गत मंसिर २८ देखि मधेस संवाद तथा जागरण अभियान सुरु गरेको थियो । अहिलेसम्म हामीले मधेसका १९ वटा जिल्लामा निर्वाधरुपमा अभियान सम्पन्न गरिसकेका छौं । तर, मोरङको रंगेलीमा हामीले कल्पना नगरेको दुःखद घटना भयो । युवासंघले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
महोत्तरीका बालकको हत्या आरोपमा थप १ पक्राउ
८ माघ, गौशाला । महोत्तरीको जलेश्वर–१२ मलिवाराका एक बालकलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले थप एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ बस्ने नन्दकिशोर चौधरीका छोरा २४ वर्षीय शिवम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यही पुस ३० गते साँझ ६ बजे जलेश्वर–१२ मलिवाराका नवीन पाण्डेका ११ वर्षीय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
त्रिविको विज्ञापनविरुद्ध ‘नयाँ शक्ति’द्वारा आन्दोलन घोषणा
८ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापकका लागि खोलिएको विज्ञापनविरुद्ध नयाँ शक्ति निर्माणका लागि विद्यार्थी अभियानले आन्दोलन घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी अभियानकी संयोजक ओमकुमारी पौडेलले करारमा रहेका आफ्ना निकटकाहरुलाई स्वत स्थायी गर्न विज्ञापन ल्याइएको भन्दै यसले विश्वविद्यालयलाई धारासायी बनाउने दावी गरिन् । अभियानले माघ १० गते देशैभरीका आंगिक क्याम्पसका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
संशोधन प्रस्तावबारे कांग्रेस र एमालेबीच छलफल
८ माघ, काठमाडौं । व्यवस्थापिका–संसदमा दफावार छलफलको क्रममा रहेको संविधान संशोधनको प्रस्तावलाई पारित गर्ने सम्बन्धमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल भएको छ । प्रमुख सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका पदाधिकारीबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावलाई सहमतिमा मिलाएर लैजानेबारे छलफल भएको काँग्रेस नेता ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सिमाङकन कुरा ३ महिनाभित्रमा मिलाउन मोटामोटी सहमति भएको छ : प्रचण्ड
पोखरा ८ माघ । एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ले संवाद र वार्ताद्धारा मधेस आन्दोलन र थारु आन्दोलनलाई समाधान गर्ने बताएका छन् । आज पोखरामा पत्रकारसंग कुराकानी गदै उनले मुख्य मुद्दा सिमांङकन भएको बताउदै त्यसलाई राजनैतिक संयन्त्र बनाएर ३ महिनाभित्र हल गर्ने कुरामा मोटामोटी सहमति कायम भएको दावी गरेका छन् । उनले यतिबेलाका जल्दा बल्दा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
बिराटनगर पाउडर दूध प्लान्टको क्षमता दोब्बर बनाइँदै
काठमाण्डौ । दुग्ध विकास संस्थानले बिराटनगरमा रहेको पाउडर दूध प्लान्टको क्षमता दोब्बर बनाउने भएको छ। प्लान्टबाट नेपालमा पहिलो पटक ‘ह्वाइटनर’ समेत उत्पादन हुने भएको छ। हाल दैनिक ३० हजार लिटर दूधबाट ३ टन पाउडर उत्पादन क्षमता रहेको सो प्लान्टलाई अब बढाएर ६ टनको बनाउन लागिएको हो। ६ टनको पाउडर उत्पादन हुँदा ६० हजार लिटर दूध प्रयोग ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
निगमले अनुमति नदिएपनि पर्सीबाट भरी सिलिण्डर ग्यास बाँडिने : महासंघ
काठमाडौं – ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले सरकारले अनुमति नदिएपनि दुई–तीन दिनभित्र भरी सिलिन्डर गयास बाँड्ने बताएका छन् । आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पूरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिँदै घिमिरेले सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पूरै सिलिण्डर वितरण गर्ने बताए ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
देउवाको दावी-‘मैले जिते मधेश आन्दोलन एकै दिनमा टुङ्गिन्छ’
माघ ८, २०७२- नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफूले कांग्रेस सभापतिमा जिते मधेश आन्दोलन र सिमांकन लगायतका समस्या समाधान हुने दावी गरेका छन् । कांग्रेस र देश हाक्नसक्ने क्षमता आफूमा रहेको बताउँदै उनले आगामी तेह्रौ महाधिबेशनमा आफूले जितेसबै समस्याको समाधान हुने ठोकुवा गरे । नेपाली कांग्रेस सुनवल नगर विकास समितिद्धारा सुनवलमा नवनिर्मित पार्टी भवन उदघाटनपछि ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
समीक्षाः २ करोड खर्चमा पनि सफा नभएको बागमती
नेपाल पहिलेको जस्तो नेपाल रहेन, तर राजेश उही राजेश हो । जब, लामो समयपछि पर्दामा यही संवाद बोल्दै नेपाली चलचित्र क्षेत्रका चर्चित नायक राजेश हमाल स्क्रिनमा देखिन्छन्, परर ताली नबजाउने कोही पनि हुँदैनन् । राजेश हमाललाई लामो समयपछि पर्दामा देखेका दर्शकलाई उनीप्रतीको प्रेम र क्रेज अझ बढेर जान्छ । तर, के करिब १ घन्टा ३८ ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
हलिउड शैलीमा प्रियंकाको पारदर्शी पहिरन(फोटो फिचरसहित)
यो कुरामा कुनै पनि दुई मत छैन कि, अब नेपाली चलचित्रको मेकिङ र गुणस्तर उच्च बन्दैछ । बर्षमा बन्ने सय बढी चलचित्रमध्ये दशवटा मात्र यस्ता चलचित्र बने भनेपनि, त्यसलाई सुखद मान्नुपर्छ । चलचित्रको मेकिङ मात्र होइन, कलाकारको पहिरनप्रतिको सजगता पनि कमजोर छैन । पहिरन लगाउने बिषयमा नायिका प्रियंका कार्कीले अहिले अन्य नायिकालाई उछिन्न थालेकी छिन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
स्टार शैलीः जाडोमा स्टाइलिष्ट करिश्मा, सुष्मा र झरना पनि के कम ?(फोटो फिचरसहित)
पौष महिनामा काठमाण्डौमा सर्वाधिक चिसो हुन्छ । चिसो मौसम सुन्दरीका लागि त्यती प्रिय हुँदैन । झन्, ग्ल्यामर क्षेत्रमा लागेका सुन्दरीका लागि त चिसो मौसम कहिले जाला भन्ने हुन्छ । चिसो मौसममा बाक्ला कपडा लगाउनु पर्दा मिडियाको क्यामेरामा सोचेजस्तो तस्बिर आउँदैन । बाक्ला कपडा लगाउने सुन्दरीहरुप्रति मिडियाको क्यामेरा पनि खासै सोझिदैन । सायद, यसैले पनि होला ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सन्नीसँगको तुलना बर्षालाई पाच्य कि अपाच्य ?
हुनत, कसैको अनुहार अरु कुनै मानिसको जस्तो देखिनु खासै नौलो कुरा होइन । झन्, पर्दामा देखिने र दर्शकले चिन्ने अनुहारहरुमा यस्तो भयो भने त्यसले चर्चा बढी पाउँछ । चलचित्र ‘पशुपति प्रसाद’की नायिका बर्षा सिवाकोटीको तुलना अहिले बलिउड नायिका सन्नी लियोनीसँग हुन थालेको छ । सन्नी र बर्षाको अनुहार मिल्छ भन्ने खालका चर्चा भएपछि यी नायिका ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
मधेस जागरणका नाममा मधेसी जनता मारिएको कांग्रेसको आरोप
रंगेली घटनालाई लिएर संसदमा कांग्रेस र एमालेको जुहारी ८ माघ, काठमाडौं । रंगेली घटनाको विषयलाई लिएर व्यवस्थापिका संसदमा प्रमुख सत्तारुढ नेकपा एमाले र मुख्य प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच जुहारी चलेको छ । व्यवस्थापिका संसदको शुक्रबार बसेको बैठकमा एमालेका सांसदहरुले संविधानप्रदत्त शान्तिपूर्ण सभा गर्न पाउने अधिकारमाथि मधेसी मोर्चाका कार्यकर्ताहरुले हस्तक्षेप गर्न खोजेकाले रंगेलीमा दुःखद घटना भएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
२०१६ मा नेपालको अर्थतन्त्रले गति लिने राष्ट्रसंघको विश्वास
८ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघले सन् २०१६ का लागि विश्व अर्थतन्त्रको पुर्वानुमान प्रतिवेदनमा सार्वजनिक गरेको छ । भूकम्पका कारण थिलथिलो भएको नेपालको अर्थतन्त्र पुनर्निर्माण प्राधिकरणले काम गर्न थालेसँगै गति लिने राष्ट्रसंघले बताएको छ । तर, चार महिनाभन्दा लामो भारतीय नाकाबन्दी र यसले पारेको असरबारे भने प्रतिवेदन मौन छ । राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको सन् ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार सबैको साझा मुद्दा
८ माघ, काठमाडौं । सांसदहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको बिषय सबैको साझा मुद्दा भएको बताएका छन् । यो समुदायलाई मूलधारमा ल्याउने गरी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने उनीहरुले प्रतिवद्धता पनि जनाएका छन् । नील हिरा समाजले नयाँ संविधानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार र कानुन निर्माणमा सासंदहरुको भूमिका बिषयमा गरेको अन्तरक्रियामा सांसदरुहरुले यस्तो ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
‘बैंक र वित्तीय संस्थालाई बलियो बनाउन कानुन संशोधन’
८ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई बलियो बनाइ निक्षेपकर्तालाई ढुक्क हुने अवस्था सिर्जना गर्नका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया)मा संशोधन तथा एकीकरण गर्न विधेयक ल्याइएको सरकारी अधिकारीहरुले बताएका छन् । बाफियामा संशोधन तथा एकीकरण गर्न ल्याइएको विधेयकमाथि दफावार छलफलका लागि शुक्रबार सिंहदरबारमा बसेको व्यवस्थापिका संसदको अर्थ समिति अन्तर्गतको उपसमितिको बैठकमा ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
निर्णायक वार्ता सरकारले विथोल्यो : मधेसी मोर्चा
रंगेली घटनाको विरोधमा संसद बैठक बहिस्कार ८ माघ, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनकारीमाथि गोली चलाएर सरकारले निर्णायक चरणमा पुगेको वार्ता बिथोलेको आरोप लगाएको छ । शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने भए वार्तामा नबस्ने मोर्चाले चेतावनी दिएको छ । शुक्रबारको संसद बैठकमा मोर्चाका नेता तथा सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारलाई प्रश्न गर्दै भने, ‘जब-जब निर्णायक ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
सुरक्षा सतर्कता नअपनाउँदा रंगेली घटना : मानव अधिकार आयोग
दोषीलाई कारबाही र घाइतेको निःशुल्क उपचार गर्न आग्रह ८ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मोरङको रंगेली र डायनीया घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानून बमोजिम कारबाही गर्न सरकारलाई आग्रह गरेको छ । स्थानीय प्रशासनले सुरक्षा सतर्कता नअपनाउँदा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको भन्दै आयोगले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन एवं ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
हात्तीद्वारा झापाका दुईघरमा क्षति
भद्रपुर–झापाको कुमरखोदमा गएराति आएको जङ्गली हात्तीले कान्द्रु राजवंशी र केशव खड्काको घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हात्तीले दुबै जनाको करिब रु ३५ हजार मूल्य बराबरको क्षति गरेको छ भने चाराली जङ्गलबाट आएका जङ्गली हात्तीले विर्तामोड नगरपालिकाको मसाले गाउँका अमरु राजवंशीको करिब रु ४० हजार मूल्य बराबरको अन्नपातलाई नष्ट गरेको प्रहरीले जनाएको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
हिजो रन्किएका ओली र कोइराला परामर्शमा
माघ ८, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चासँगको वार्ता विफल भएपछि प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसवीच अहिले छलफल भइरहेको छ । हिजोको बैठकमा दुई पार्टीका नेतावीच आरोप प्रत्यारोप चलेपछि उत्पन्न मतभेद अन्त्यका लागि प्रधानमन्त्रीले प्रतिपक्षी दलसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री ओलीले संविधान संसोधन विधेयक कांग्रेस नेतृत्वको सरकारले आफुहरुसग सल्लाह नै नगरी एकलौटी ढंगले ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
इन्सपेक्टर र असइमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
माघ ८, २०७२- नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट करिव ११ लाख रुपैयाँ ठग्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कालीकोटका नेत्रबहादुर शाही, गोरखाका विकास गुरुङ र कालिकोटका सतल महतरा छन् उनीहरुलाई अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको सतुंगलबाट पक्राउ गरेको हो। उनीहरुले नेपाल प्रहरी प्रधान कार्यालयको नक्कली लेटरहेड र ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
पुटिनकै ‘स्वीकृति’ मा जासुस मारिए : वेलायती
माघ ८, २०७२- सन् २००६ मा वेलायतमा पूर्व रसियाली जासुस अलेक्जेण्डर लिटभिनेन्कोको हत्या गर्न ‘सम्भवत’ राष्ट्रपति भ्लादिमिर पुटिनले नै स्वीकृति दिएको एक अनुसन्धानले देखाएको छ । आपसी वैमनस्यका कारण पुटिनले लिटभिनेन्कोलाई विष ख्वाएर मार्न स्वीकृति दिएको हुनसक्ने अनुसन्धानको ठहर छ । वेलायती गृहमन्त्री थेरेसा मेले उक्त हत्यालाई अन्तर्राष्ट्रिय कानुनको ‘नांगो र अस्वीकार्य’ भनेकी छन् । ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
भोलि (शनिबार) देखि नाकाबन्दी खुल्छ: प्रचण्ड
कास्की, ८ माघ । प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार (भोलि) भारतीय नाकाबन्दी खुल्ने बताएका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा उनले संसद बैठकमा छलफल चलिरहेको नेपालको संविधान पहिलो संशोधन विधेयक शनिबार (भोलि) पारित हुने र पारित भएलगत्तै भारतीय नाकाबन्दी पनि अन्त्य हुने दावी गरेका हुन् । भारतीय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
स्वर्गको टुक्राजस्तो घोरेपानी पर्यटकको पखाईमा (फोटो फिचर)
महेन्द्र भुसाल ८ माघ, काठमाडौं । प्राकृतिक सौन्दर्यमा रमाउँदै पदयात्रा गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हो, घान्द्रुक घोरेपानी । गगनचुम्वी हिमाल नियाल्दै घनाजंगलको बाटो भएर पुनहिल पुग्दा स्वर्गको टुक्रामा टेकेको अनुभूति हुन्छ । नजिकबाट हिमाली दृश्यावलोकनका लागि पुनहिल उत्कृष्ट मानिन्छ । वरिपरी घनाजंगल रहेको पुनहिल स्वदेशी-विदेशी पर्यटकबीच लोकप्रिय रहेको छ । छोटो पदयात्राका रुपमा परिचित ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
रंगेलीमा मृत्यु भएकाका परिवारले शव बुझ्न मानेनन्
८ माघ, विराटनगर । मोरङको रंगेली घटनामा मृत्यु भएकाका परिवारले शव बुझ्न अस्वीकार गरेका छन् । घटनाको छानविन गर्न दोषिलाई कडा कारवाही र उचित क्षतिपूर्तिको माग गर्दै शव बुझ्न अस्वीकार गरेका हुन् । मोरङको पुरानो सदरमुकाम रंगेलीमा बिहीबार भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । मृतकहरुको शव कोशी अन्चल अस्पतालमा राखिएको छ । प्रहरीसँगको ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
अपाङ्गता भएकाका लागि १० वर्षे कार्ययोजना तयार हुँदै
८ माघ, काठमाडौं । अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना तथा स्वास्थ्य सेवामा उनीहरुको पहुँच अझ सहज र सरल पार्न स्वास्थ्य मन्त्रालयले दशवर्षे कार्ययोजना तयार गर्न सुरु गरेको छ । नेपालको संविधानअन्तर्गत सामाजिक न्यायको हक, राष्ट्रिय स्वास्थ्य नीति २०७१, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि २००६, एसिया प्रशान्त क्षेत्रका अपाङ्गता भएका व्यक्तिका लागि क्षेत्रीय रणनीति २०१३–२०२२ ले तय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
Subscribe to:
Posts (Atom)