Friday, January 22, 2016

२०१६ मा नेपालको अर्थतन्त्रले गति लिने राष्ट्रसंघको विश्वास  

८ माघ, काठमाडौं । संयुक्त राष्ट्रसंघले सन् २०१६ का लागि विश्व अर्थतन्त्रको पुर्वानुमान प्रतिवेदनमा सार्वजनिक गरेको छ । भूकम्पका कारण थिलथिलो भएको नेपालको अर्थतन्त्र पुनर्निर्माण प्राधिकरणले काम गर्न थालेसँगै गति लिने राष्ट्रसंघले बताएको छ । तर, चार महिनाभन्दा लामो भारतीय नाकाबन्दी र यसले पारेको असरबारे भने प्रतिवेदन मौन छ । राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको सन् ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment