पौष महिनामा काठमाण्डौमा सर्वाधिक चिसो हुन्छ । चिसो मौसम सुन्दरीका लागि त्यती प्रिय हुँदैन । झन्, ग्ल्यामर क्षेत्रमा लागेका सुन्दरीका लागि त चिसो मौसम कहिले जाला भन्ने हुन्छ । चिसो मौसममा बाक्ला कपडा लगाउनु पर्दा मिडियाको क्यामेरामा सोचेजस्तो तस्बिर आउँदैन । बाक्ला कपडा लगाउने सुन्दरीहरुप्रति मिडियाको क्यामेरा पनि खासै सोझिदैन । सायद, यसैले पनि होला ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment