Friday, January 22, 2016

‘बैंक र वित्तीय संस्थालाई बलियो बनाउन कानुन संशोधन’

८ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई बलियो बनाइ निक्षेपकर्तालाई ढुक्क हुने अवस्था सिर्जना गर्नका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया)मा संशोधन तथा एकीकरण गर्न विधेयक ल्याइएको सरकारी अधिकारीहरुले बताएका छन् । बाफियामा संशोधन तथा एकीकरण गर्न ल्याइएको विधेयकमाथि दफावार छलफलका लागि शुक्रबार सिंहदरबारमा बसेको व्यवस्थापिका संसदको अर्थ समिति अन्तर्गतको उपसमितिको बैठकमा ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment