कास्की, ८ माघ । प्रमुख सत्तासाझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार (भोलि) भारतीय नाकाबन्दी खुल्ने बताएका छन् । कास्कीको पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा उनले संसद बैठकमा छलफल चलिरहेको नेपालको संविधान पहिलो संशोधन विधेयक शनिबार (भोलि) पारित हुने र पारित भएलगत्तै भारतीय नाकाबन्दी पनि अन्त्य हुने दावी गरेका हुन् । भारतीय ....
यो समग्री नेपाल१२३.com मा पुरै पढौं
No comments:
Post a Comment