Friday, January 22, 2016

निगमले अनुमति नदिएपनि पर्सीबाट भरी सिलिण्डर ग्यास बाँडिने : महासंघ

काठमाडौं – ग्यास उद्योग महासंघका अध्यक्ष शिवप्रसाद घिमिरेले सरकारले अनुमति नदिएपनि दुई–तीन दिनभित्र भरी सिलिन्डर गयास बाँड्ने बताएका छन् । आधा सिलिण्डर ग्यास वितरण गर्दा लागत बढेको र उपभोक्तालाई पनि असहज भएकोले पूरा सिलिण्डर वितरणको अनुमति दिन सरकारलाई लिखित आग्रह गरिसकेको जानकारी दिँदै घिमिरेले सरकारले वास्ता नगरे दुई तीन दिनभित्र पूरै सिलिण्डर वितरण गर्ने बताए ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment