Friday, January 22, 2016

संशोधन प्रस्तावबारे कांग्रेस र एमालेबीच छलफल

८ माघ, काठमाडौं । व्यवस्थापिका–संसदमा दफावार छलफलको क्रममा रहेको संविधान संशोधनको प्रस्तावलाई पारित गर्ने सम्बन्धमा प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच छलफल भएको छ । प्रमुख सत्तारुढ दल एमाले र प्रमुख प्रतिपक्षी दल कांग्रेसका पदाधिकारीबीच शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा संविधान संशोधन विधेयकमाथि परेका संशोधन प्रस्तावलाई सहमतिमा मिलाएर लैजानेबारे छलफल भएको काँग्रेस नेता ....

यो समग्री नेपाल१२३.com मा पुरै पढौं

No comments:

Post a Comment