हामी सबैसंग एकदिनमा २४ घन्टा हुन्छ । यो २४ घन्टालाई कसरी उपयोग गर्दछौं ? त्यसैमा निर्भर रहन्छ । हामीले बाल्यकालदेखि नै सुन्दै आएको कुरा हो समय मूल्यवान हो,समयलाई यतिकै खेर जान दिन हुन्न यसको सदुपयोग गर्नुपर्दछ । तैपनि कतिपय अवस्थामा हामीले व्यवहारत ती कुराहरुलाई लागु गर्न सकिरहेका हुन्नौं । हामीले समयको सदुपयोग गर्न सिक्नुपर्छ जसले
from Nepal123.com - यी हुन् समयको महत्व दर्शाउने ११ उत्कृष्ट भनाइहरु
No comments:
Post a Comment