Tuesday, May 10, 2016

फास्ट ट्रयाक भारतलाई बनाउन नदिदैमा आकाश खस्छ र देउवाज्यू ?

सूर्य खड्का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं विपक्षी दलका नेता शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने सरकारको निर्णयप्रति आपत्ति मात्रै जनाएनन्, यसले अन्तर्राष्ट्रिय जगतमा गलत सन्देश प्रवाह हुने तर्क गर्दै भारतलाई नै यो निर्माण दिन जोडदार माग गरे । आफैं सडक बनाउने कुरा नाजायज भन्न नसकेका कांग्रेस सुप्रिमो शेरले अन्तर्राष्ट्रिय जगतले त्यसलाई

from Nepal123.com - फास्ट ट्रयाक भारतलाई बनाउन नदिदैमा आकाश खस्छ र देउवाज्यू ?

No comments:

Post a Comment