म्याग्दीका विभिन्न बनजंगल क्षेत्रमा लामो समयदेखि बन्यजन्तुको अवैध शिकार हुँदै आएको छ । त्यसको हिस्सा नपाएको पक्षले प्रहरीलाई फोन गरी शिकार गर्ने ठाउँ र ब्यक्तिगत विवरण समेत दिन थालेपछि म्याग्दी प्रहरीले धमाधम बन्यजन्तु तस्करमा संलग्नहरुलाई पक्राउ गर्न थालेको हो । जंगल नजिक भएका केही शिकारीले अवैध रुपमा हतियार राखेर बन्यजन्तु मार्ने काम हुँदै आए पनि
from Nepal123.com - वन्यजन्तुका तस्करहरु धमाधम प्रहरीको फन्दामा,तस्करहरुबीचको मनमुटाबले प्रहरीलाई सजिलो
No comments:
Post a Comment