महोत्तरी – राजनीतिक दलहरूकै प्रयासमा विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिएको भएपनि महोत्तरीको वर्दिबासस्थित देउराली उच्च माविमा राजनीतिक सभा गरिएको छ । सभामा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, बहालवाला शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, कृषि मन्त्री हरिबोल गजुरेल र सिञ्चाइमन्त्री उमेश यादवले सम्बोधन गरेका थिए । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न यो विद्यालयको प्रयोग
from Nepal123.com - पूर्वप्रधानमन्त्री र बहालवाला शिक्षामन्त्रीले नै यस्तो गर्न मिल्छ ?
No comments:
Post a Comment