Tuesday, May 10, 2016

मुख मैथुन गराउने नारायण जेल चलान

बनेपा, २९ वैशाख– काभ्रेपलाञ्चोकमा बालयौन दुराचार गरेको आरोपमा पक्राउ परेका एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काभ्रेपलाञ्चोकले माझीफेदा–२ घर भई सल्लेभुम्लु–९ बस्ने २२ वर्षीय नारायण गौतमलाई स्थानीय ११ वर्षीय एक बालकसँग अप्राकृतिक मुखमैथुन गरेको भन्दै पुर्पक्षका लागि मंगलबार जिल्ला कारागार धुलिखेल चलान गरेको हो । उनलाई गत वैशाख ३ गते

from Nepal123.com - मुख मैथुन गराउने नारायण जेल चलान

No comments:

Post a Comment