तेस्रो सन्तानको आमा बन्ने तयारीमा रहेकी नायिका ऋचा घिमिरेले दही च्युरा खाने काम सुरु गरेकी छिन् । अमेरिकाको क्रफ्टनमा स्मिताले घरमै बोलाएरै उनलाई दही च्युरा खुवाएकी थिइन् । स्मिता ऋचाको स्कुल पढ्दाकी साथी हुन् । अमेरिका बसेपनि नेपाली परम्परा मान्दै आएको धारणा राख्ने ऋचाले मौलिक परम्परालाई जिवित राख्न साथीहरुले दही च्यूरा कार्यक्रम गरेको बताइन् ।
from Nepal123.com - आमा बन्न लागेकी ऋचालाई दही च्यूरा खुवाउनेको निम्तो
No comments:
Post a Comment