Tuesday, May 10, 2016

सरकारविरुद्ध विराटनगर पुगेर यसरी मुख खोले यादवले

विराटनगर, २९ वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निकायको निर्वाचनले संघीयता समाप्त हुने बताउनुभएको छ । विराटनगरमा आज बिहान पत्रकारसँग कुरागर्दै यादवले वर्तमान सरकारले कुनै पनि हालतमा स्थानीय चुनाव गर्न नसक्ने बताउनुभयो । ‘केपी ओली नेतृत्वको सरकारको स्थानीय निकाय निर्वाचन गराउन सक्दैन’, उहाँले भन्नुभयो, ‘स्थानीय निकायको निर्वाचन तयारी भनेको संघीयता समाप्त

from Nepal123.com - सरकारविरुद्ध विराटनगर पुगेर यसरी मुख खोले यादवले

No comments:

Post a Comment