Tuesday, May 10, 2016

सप्तकोसीको तटबन्ध रोक्न आदेश

इटहरी:  पुनरावेदन अदालत विराटनगरले दिएको अन्तरिम आदेशपछि सुनसरीको बराहक्षेत्र गाविस पुल्ठेगौंडास्थित सप्तकोसी नदीमा भारत सरकारले बनाउँदै गरेको तटबन्ध निर्माणको काम रोकिएको छ । अदालतले आदेश दिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले प्रहरी लगाएर तटबन्ध निर्माण बन्द गराएको हो । बर्सेनि सप्तकोसी नदीमा आउने बाढीले सुनसरीको बराहक्षेत्र, महेन्द्रनगर, प्रकाशपुर, पश्चिमकुसाहा, हरिपुर गाविसमा सयौं बिघा जमिन कटान गरी

from Nepal123.com - सप्तकोसीको तटबन्ध रोक्न आदेश

No comments:

Post a Comment