२१औं शताब्दीमा पनि हामी लेखकहरूका सामाजिक, राजनीतिक, आर्थिक र पदीय आग्रह र पूर्वाग्रहहरू छन् । आज हाम्रो साझा प्रश्न भएको छ— हामी कहिले स्वतन्त्र लेखक बबनौँला ? यो यक्ष प्रश्नका बीच मित्र जगतजीको पुस्तकमा उपलब्ध नयाँ आयामप्रति साधुवाद । बीपी–महेन्द्र टकराव रिभ्यु जगत नेपालको ‘पहिलो संसद् बीपी–महेन्द्र टकराव’ किताब पूर्वराष्ट्रपति डा. रामवरण यादवबाट विमोचित भएकाले चर्चामा
from Nepal123.com - बीपी-महेन्द्र टकरावको शल्यक्रिया
No comments:
Post a Comment