Tuesday, May 10, 2016

पहिले ऋण लिएका भूकम्पपीडितले फेरि ऋण नपाउने

२९ वैशाख, काठमाडौं । भूकम्पअगावै आफ्नो घर–जग्गा धितो राखेर ऋण लिनुभएको छ ? लिनुभएको छ भने त्यस्तो भूकम्पपीडितहरुले सरकारले दिने सहुलियत ऋण प्राप्त गर्ने छैनन् । किनकी पहिले नै ऋण लिएर घर जग्गा धरौटी राखेकाहरुलाई फेरि ऋण लिन अयोग्य हुन्छन् । उनीहरुले सरकारले ग्रामीण इलाकामा दिने भनिएको १५ लाख रुपैयाँ र उपत्यकामा दिने भनेको २५ लाख

from Nepal123.com - पहिले ऋण लिएका भूकम्पपीडितले फेरि ऋण नपाउने

No comments:

Post a Comment