Tuesday, May 10, 2016

रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)

सुनको कोदालाले खनेर स्वयम्भूबाट ल्याएको माटोबाट बनाइएको रातो मच्छिन्द्र नाथको दर्शन गर्न हजारौको भीड लागेको छ । स्वयम्भूबाट खनेर ल्याएको माटोबाट बनेको रातो मच्छिन् नाथको मूर्ति ३२ लक्षणयुक्त मछिन्द्रनाथ रथयात्राका लागि ३२ हात अग्लो रातो मछिन्द्रनाथको रथ मंगलबार ललितपुरमा पुर्याइएको छ । सहकाल र वर्षाका देवता रातो मछिन्द्रनाथलाई रथमा आरोहण गराइ उपत्यकामा घुमाउने क्रममा मंगलबार

from Nepal123.com - रातो मच्छिन्द्रनाथको रथयात्रा (फोटोफिचर)

No comments:

Post a Comment