पाँचथरको सिदिनमा उत्पादित औषधीको रुपमा प्रयोग हुने बहुउपयोगी चिराइतो सुकाउँदै कृषक । गत वर्ष रु २५ हजार प्रति मनमा बिक्री भएको चिराइतो यस वर्ष रु १२ हजारमा बेच्नुपर्दा कृषक चिन्तित भएका छन् । तस्बिर : जित बहादुर भण्डारी, पाँचथर, रासस
from Nepal123.com - चिराइतो सस्तो हुँदा कृषक चिन्तित
No comments:
Post a Comment