भैरहवा, रुपन्देही । ‘कति दिन त भोकै राखे, कति दिन निस्तो भात मात्रै खाए, ९ दिनसम्म त पानीकै भरमा बसे, दुई महिनासम्म चिउरा र पानी खाए, एकै दिनमा कयौं पटकसम्म बुटले र लाठीँले हान्थे, पानि माग्दा समेत खान दिएनन्, यति सम्म पीडा दिए कि हातको औला फलामले थिचे (हातँ देखाउँदैं), आखाँमा बन्दुकले हाने, फलामको रडँले र
from Nepal123.com - आँखाभरी आसुँ लिदैं द्वन्द्वपीडित सोध्छन् – मेरो यातनाको मुल्य कति हो सरकार ?
No comments:
Post a Comment