Tuesday, May 10, 2016

‘स्थानीय निकायको निर्वाचन मङ्सिरमै’

दोलखा । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रममा घोषित स्थानीय निकायको निर्वाचन आगामी मङ्सिर महिनामै गर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समितिको तेस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उनले स्थानीय निकायको निर्वाचन नहुँदा वेथिति बेढेकाले निर्वाचन अपरिहार्य भएको बताए । कसैले विरोध गर्दैमा निर्वाचन नरोकिने मन्त्री राईको भनाइ

from Nepal123.com - ‘स्थानीय निकायको निर्वाचन मङ्सिरमै’

No comments:

Post a Comment