Tuesday, May 10, 2016

उधारो अध्यक्षको कार्डले माओवादीमा खैलाबैला

अध्यक्षको उधारो आश्वासन एक बर्षसम्म पनि पूरा नभएपछि डा. बावुराम भट्टराईले एमाओवादी पार्टी परित्याग गरेको आठ महिना नबित्दै एमाओबादीमा फेरि उधारो अध्यक्ष पदको चर्चा सुरु भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा महासचिव रामबहादुर थापालाई प्रचण्डपछिको अध्यक्ष बनाउने भन्दै एमाओवादीमा भित्र्याउने तयारी अन्तिम चरणमा पुगेको छ । उधारो अध्यक्षको आश्वासन पाएपछि वैद्य नेतृत्वको

from Nepal123.com - उधारो अध्यक्षको कार्डले माओवादीमा खैलाबैला

No comments:

Post a Comment