निमेन्द्र शाही/उज्यालो बाजुरा, वैशाख २८ – केहि दिन अघिदेखि परेको पानीले यहाँका किसानलाई राहत दिएको छ । पानी परेपछि यहाँका किसान उत्साहित भएका छन् । ४० वर्षअघि देखिएको खडेरीमा जस्तै यसपाली पनि बाली सखाप पार्ला भनेर अत्तालिएका किसान शनिबारबाट पानी पर्न थालेपछि वर्षे बालीको बिउ राख्ने हतारोमा जुटेका छन् । गएको भदौदेखि पानी नपर्दा जमिन
from Nepal123.com - पानी परेसँगै किसानलाई बिउ राख्ने चटाराे
No comments:
Post a Comment