Tuesday, May 10, 2016

फेरि टीभीमा आकर्षित हुँदै साहरुख

बलिउड नायक साहरुख खान पुनः टेलिभिजनमा फर्किने मुडमा छन् । नायक साहरुख खानलाई लाग्न थालेको छ, चलचित्र बजार भन्दा टेलिभिजनमा कलाकारको स्थान सुरक्षित छ । साहरुखले एक समारोहमा मिडियासँग कुरा गर्दै भनेका थिए ‘टेलिभिजन कुनै पनि शैलिका कथावाचनमा बढी सफल हुन्छ ।’ उनको भनाई अनुसार चलचित्रमा दुइदेखि तीन घण्टामा सबै कुरा भनिसक्नुपर्छ । तर टीभीमा

from Nepal123.com - फेरि टीभीमा आकर्षित हुँदै साहरुख

No comments:

Post a Comment